काठमाडौँ, असार १९ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच बालुवाटारमा करिब ३ घण्टा लामो वार्ता भएको छ । शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु भएको वार्ता दिउँसो ३ बजेसम्म चलेको बालुवाटार स्र...
काठमाडौँ, असार १९ । तपश्वीको भेषमा बसेर आश्रममा बलात्कार, हत्या र हिंसा गरेको आरोप लागेका रामबहादुर बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर...
काठमाडौं, असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामा...
दियोपोष्ट संवाददाता नुवाकोट, १८ असार । कृषकहरुको हितका लागि आएको करोडौँ बजेटमा नुवाकोट जिल्लामा सञ्चालित सामुहिक खेति प्रवद्र्धन कार्यक्रम सञ्चालन नै नभई अनियमितता भएको खुलेको छ । कृषि क्षेत्र...
काठमाडौँ, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक स्थगित भएको छ । बिहीबार शुरु भएको वैठक केही समय बस्दै दुई दिनको लागि स्थगित गरेको हो । अबको अर्को वैठक शनिबा...
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लाे २४ घण्टामा १०९ महिला र ३६४ पुर...
काठमाडौँ, असार १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वान टु वान छलफ...
काठमाडौँ, असार १८ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कोरोना भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ दिनको शिशु रहेका छन् । जन्मजात नै श्वासप्रश्वासको समस्या देखिएको शिशुको बुधब...
काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने षड्यन्त्र भएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । बिहीबार युवा संघ निकटका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै म...
मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसोँ बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । निर्णय गर्नुअघि...
काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । बिहीबार हुने मन्त्रीपरिषद वैठक भन्दा पहिले उनि राष्ट्रपति सँग छलफल गर्न शीतलनिवास पुगेका हुन् । पार्टीभ...
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोलामा सवारी दुर्घटना भएको आशंका भएको छ ।बिहिबार विहान बेनिघाट रोराङ गाउपालिका वडा नंं १० जवाङखोला नजिकै बिहान अन्दाजी ६ बजेको समयमा एक स्करपियो आकारको गा...
काठमाडौँ, असार १८ । बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान बर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरका र्दुइ र फेटा गाउँपालिका–१ का दुई गरि चार जनाको म...
काठमाडौँ, १७ असार । नेपालमा थप ४ सय ८२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बु...
काठमाडौँ, असार १७ । निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको लागि निवेदन परेपछि सत्तारुढ दल नेकपामा हलचल मच्चिएको छ । मंगलबार स्थायी समिति बैठकमा समेत यसै बिषयलाई लिएर दुई अध्यक्षबिच चर्काचर्की समेत भए...
काठमाडौं, असार १७ । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ । दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्या...
काठमाडौँ, असार १७ । काठमाडौँको टोखा नगरपालिकामा पनि सलह किरा देखिएको छ । मंगलबार काठमाडौँमा देखिएको सलह बुधबार बिहान टोखा नगरपालिकामा पनि भेटिएपछि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । नग...
काठमाडौँ, असार १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक स्थगित भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको स्थायी समिति वैठक ५ जना नेताले धारणा राखेपछि स्थगित भएको ...
काठमाडौँ, असार १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफु चारैतिरबाट धरापममा परेपछि पार्टीकै अन्य नेताहरुसँग गुहार मागेका छन् । मंगलबारको...
काठमाडौँ, असार १७ । पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराउने मुख्य योजनाकार पक्राउ परेका छन् । विस्फोटपछि फरार रहेका फरार रहेका मुख्य योजनाकार ने.क.पा (विप्लव समुह) भक्तपुर जि...
काठमाडौँ, असार १७ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । ६६ बर्षीया छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँमा निधन भएको हो । नेपाली काँग्रेस ...
काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेको छ । मंगलबार साँझ सुचना जारि गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बृद्धी...
काठमाडौँ, असार १७ । दुई बर्षअगाडी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पश्चात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । हाल अध्यक्ष ओली प्रधानमन्त्री र अध्यक्ष रहँदै गर्दा पार्टीभित...
काठमाडौँ, असार १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिती वैठकमा अध्यक्षद्वय प्रचण्ड र ओलीबिच भनाभन भएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी समिति वैठकमा अध्यक्ष ओली माथि अर्का अध्यक्ष ...