मुख्य समाचार

दियो पोस्ट | आइतबार, मंसिर ०८, २०७६

चितवन । चितवन मेडिकल कलेजको होस्टेलमा पेस्तोल फेला परेको छ । कलेजले भरतपुर महानगरपालिका ५ मा संचालन गर्दै आएको होस्टेलमा पेस्तोल भेटिएको हो । विशेष सुचनाका आधारमा चितवन प्रहरीले मेडिकल कलेजक...

दियो पोस्ट | आइतबार, मंसिर ०८, २०७६

काठमाडौँ। न्युरोडको रंजना गल्लिबाट गएराति १२ बजे सात जना जुवाडे पक्राउ परेका छन्। उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौ...

दियो पोस्ट | आइतबार, मंसिर ०८, २०७६

भक्तपुर, मंसिर ८ । भक्तपुर अस्पतलामा व्यवस्थापनको विषयलाई लिएर विवाद चर्किएपछि झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रमेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।...

दियो पोस्ट | आइतबार, मंसिर ०८, २०७६

काठमाडौं, ८ मंसिर । सत्तारुढ दल समाजवादी पार्टी नेपालले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । शनिबार रातीसम्म बसेको बैठकले सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेको छ । बैठकले चार बुँधे निर्णय गर...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं, ६ मंसिर । नागरिक दैनिकका वरिष्ठ संवाददाता पवित्रा सुनारको अध्यक्षतामा क्रियाशील दलित पत्रकार संघ, नेपाल गठन भएको छ । संघका अध्यक्ष पवित्रा सुनारले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न स...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

दियोपोस्ट संवाददाता, धादिङ, ६ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्ती स्थित खानीखोलामा अवैध रुपमा क्रसर सञ्चालन भएको क्रसर जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

कास्की,मंसिर ६। कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार ग...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं,मंसीर ६ । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्रा...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं,मसिर ६ । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौँ, मंसिर ६ । रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउने भएका छन् । एक महिनाअघि चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेपछि अर्का शक्तिशाली राष्ट्रपति पुिटनले नेपाको भ्रमण गर्न...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं, मंसिर ६ । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम भिड्ने भएका छन् । पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा कर्नाटका टुसकेर्स पराजित भएको छ । आबु धाबीमा बिहिबार राति भएको खेलमा कर्नाटका क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो । यो टीममा न...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

एजेन्सी, मंसिर ६ । इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ताले घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको अभियोग लगाएका छन्। धनी व्यापारीले दिएको उ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौँ, मंसिर ६ । नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आगामी मङ्गलबार काठमाडौँमा द्विपक्षीय छलफल हुनेभएको छ । छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका उच्च अधिका...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं, मंसिर ६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालतको आदेशवि...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रि...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

काठमाडौँ, मंसिर ५ । नेपाल पर्वतारोहण संघ (एनएमए) र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले पर्वतारोहण र संचारकर्मी सम्वन्धी दुई दिने सहजीकरण कार्यक्रम सम्पन्न गरको छ । पासाङ ल्हामु प्रतिष्ठानको भवनमा म...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

–नारायण ढुङ्गाना काठमाडौं,मंसिर ५ । अब काठमाडौँ महानगरपालिकाभित्र भोक मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५ औँ महानगर दिवसको दिन महानगरलाई ‘स...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

सोलुखुम्बु, मंसिर ५ । सोलुखुम्बुका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राज...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मातहत निकायका विभागीय प्रमुखले सन्तोषजनक प्रगति गर्न नसके जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । नेपाल पर्यटन बोर्डमा आ...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

काठमाडौं । संवैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मन्त्रिपरिषद् पुनर्गठनमा हस्तक्षेप गरेर कार्यकारी अधिकार प्रयोग गर्न थालेको आरोप लागेको छ । २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्...

दियो पोस्ट | बिहिबार, मंसिर ०५, २०७६

काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपध...

दियो पोस्ट | बुधबार, मंसिर ०४, २०७६

धादिङ, मंसिर ५ । बुढीगण्डकी जलविद्युत आयोजनाको मुहाब्जा वितरणमा ढिलाई भएपछि धादिङका सांसदहरुले आन्दोलनको घोषणा गरेको छ । मुहाब्जा वितरणमा केन्द्रले बेवास्ता गरेको भन्दै धादिङबाट प्रतिनिधि सभा र प...

दियो पोस्ट | बुधबार, मंसिर ०४, २०७६

काठमाडौं, ४ मंसिर । कुनै समय गोल्छा अर्गनाइजेशन र चौधरी ग्रुपमा सामान्य म्यानेजरको रुपमा काम गर्ने सुह्रिदराज घिमिरे यतिबेला खर्बपति व्यापारीको सुचीमा पर्छन् । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा अ...