मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

काठमाडौं, ३१ साउन । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा चर्चित पत्रकार रवी लामिछाने र युवराज कँडेल सहित अस्मिता कार्की यतिबेला प्रहरी हिरासतमा छन् । उनीहरुलाई आत्महत्या गर्नुअघि पुडासैनील...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

बुटवल, साउन ३१ । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा ...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

काठमाडौँ, ३१ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

झापा, साउन ३१ । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रम...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

काठमाडौं, साउन ३१ । माउण्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणको छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई मध्यरातमै चितवन पुर्‍याइएको छ । बिहीबार ...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

काठमाडौं, साउन ३१ । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका रा...

दियो पोस्ट | शुक्रबार, साउन ३१, २०७६

काठमाडौँ, साउन ३१ । सन् २०१३ को डिसेम्बरयता युरोपेली आकाश नेपाली वायुसेवा कम्पनीका लागि बिरानो बनेको छ । त्यसयता युरोपमै निर्मित दर्जनौँ जहाज खरिद गरेर नेपाली कम्पनीले उडान सेवा दिइरहे पनि युरोपेली आ...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौं, ३० साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवी लामिछानेलाई काठमाडौं प्रहरीले चितवन प्रहरीलाई जिम्मा लगाएको छ । काठमाडौं प्रहरीका प्रम...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौँ, साउन ३० । सर्वोच्च अदालतल एनसेल कर छली प्रकरणको फैसला गर्न ढिलासुस्ती गरेको छ । विहीबार हुने भनिएको फैसला लेख्न नभ्याएकै कारण पुन मिति सारिएको छ । सुनुवाई सक्किएपछि २१ गते गरिने भनिएको ...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौं, साउन ३० । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध म...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौं, ३० साउन । टेलिभिजन पत्रकार ऋषी धमला पटक पटक विवाद र चर्चामा आइरहन्छन् । विभिन्न टेलिभिजन र रेडियोमा कार्यरत धमला पछिल्लो समय प्राइम टेलिभिजनमा ‘जनता जान्न चाहान्छन्’ नामक कार्यक्रम चलाउँछन...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालि...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौँ, साउन ३० । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यट...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

भक्तपुर, साउन ३० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङ विद्यार्थीको भविश्य अन्य...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

काठमाडौँ, साउन ३० । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि व...

दियो पोस्ट | बिहिबार, साउन ३०, २०७६

धनगढी, साउन ३० । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूच...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

एजेन्सी/बीबीसी एउटा अन्तर्राष्ट्रिय निकायले नेपालमा अवैध धनको चलखेलसहित वित्तीय अपराध नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गर्ने तयारी गरिरहँदा सरकारले वास्तविक धनीलाई पहिचान गर्ने उद्देश्य ...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

काठमाडौँ, साउन २९ । झापाको वुद्धशान्ती गाउँपालिकामा १३ बर्षीया बालिकाले आफुमाथि बलात्कारको प्रयास भएपछि प्रतिकारस्वरुप खुकुरी चलाएकी छिन् । स्थानिय युवा सन्तोष गुरुङले आफुमाथि बलात्कारको प्रयास गरेप...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

काठमाडौँ, साउन २९ । नेपाल कम्युनिस्ट पार्टीका पुर्वनिर्धारित सचिवालय वैठक स्थगित भएको छ । बुधबार बस्ने भनिएको वैठक दुई अध्यक्षबिच सहमती जुट्न नसकेपछि सचिवालय वैठक स्थगित भएको हो । पार्टी एकिकरणक...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

काठमाडौँ, साउन २९ । भारत प्रशासित काश्मिर मामिलामा चीनले मुख खोलेको छ । काश्मिर विवादपछि भारत र पाकिस्तान दुवै देशमा विदेश मन्त्रीहरु चिन पुगेका थिए । दुवै देशमा विदेशमन्त्रीहरुले चिनियाँ विदेश...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

काठमाडौं, साउन २९ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्व...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

काठमाडौं, साउन २९ । हङ्‍कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ। प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार द...

दियो पोस्ट | बुधबार, साउन २९, २०७६

–शरद शर्मा काठमाडौँ, साउन २९ । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५\०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा...