काठमाडौं, साउन १५ । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको...
काठमाडौं, १४ साउन । पछिल्लो समय ‘ठगीधन्दा’, भ्याट छली लगायतको समाचार प्रकाशन हुँदा त्यसको समाचारको खण्डन गर्नुको सट्टा विज्ञप्ति मार्फत दैनिक पत्रिकाहरुको पृष्ट दुरुपयोगकको क्रम बढ्न थालेको छ । केही...
काठमाडौँ, साउन १३ । प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी महिला नेतृ पक्राउ परेकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले काठमा...
काठमाडौँ, साउन १४ । जनकपुरको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद सुवेदी सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीहरुहरु विरुद्ध अख्तियार दुरुपयोग अनुस...
काठमाडौँ, साउन १४ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पुर्व नायव सुब्बा युक्त प्रकाश श्रेष्ठको मृत्युबारेमा सांसदहरुले गृहमन्त्री संग जवाफ मागेका छन् । संघिय संसद प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्थ...
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा भोलि साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका प...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा दिलीप विष्ट संलग्न भएको थुप्रै आधार मिलेको भए पनि डि.एन.ए. नमिलेका कारण छोडिएको बत...
काठमाडौँ, साउन १४ । राजधानीको दरबारमार्गमा रहेको क्लव डेजाभुका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको उजुरी दर्ता भएपछि फरार रहेका मनोजलाई मंगलबार महानगरिय प्रहरीले त्रिभुवन ...
काठमाडौँ, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित दुबई प्रस्थान गरेका छन् । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट श्रीमती सिता दा...
काठमाडौँ, साउन १३ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक बहसमा सर्वोच्च अदालतले मंगलबार आदेश दिने भएको छ । १९ असार यता लगातार सुनुवाइ भइरहेको यो मुद्दामा सोमबार दुवै पक्षका वक...
काठमाडौँ, साउन १३ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र, टेकु काठमाडौँका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ...
काठमाडौँ, साउन १३ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सम्पन्न परिक्षाको नतिजा आज साँझ सार्वजनिक गरेको हो । कुल ४ लाख २८ हजार ६७ परिक्षार्थी सहभागी थिए भन...
काठमाडौँ, साउन १३ । रोल्पामां जंगली च्याउ खाएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना एकै परिवारका रहेका छन् । रोल्पापको लुंग्री गाउँपालिका– ६ की २५ बर्षीया फर्मुली बुढाथोकी साउन ८ गते जं...
दियोपोस्ट संवाददाता धादिङ, १३ साउन । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरी’ले इन्धनको नाममा मनोमानी गरेका छन् । उनले आर्थिक वर्ष २०७५÷७६ मा अनुमानित २० लाख रुपै...
काठमाडौँ, साउन १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका निमित्त कार्यलय प्रमुख भीमप्रसा आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखाबा...
काठमाडौं साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ । बोर्डले साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प...
काठमाडौं,साउन १२ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले बालाजुको माछापोखरीस्थित सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् । उनले दिउँसो एक बजेत...
काठमाडौँ, साउन १२ । सिंगापुर संग ८२ रनको लज्जास्पद हारसंगै टि–ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । नेपालको खराब व्याटिङको कारण सिंगापुरविरुद्ध निरिह देखिएको हो । सिंगापुरले प्रस्तुत गरेको १...
काठमाडौं, साउन १२ । शनिबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कार्यक्रममा जस्तै रोचक भाषण गर्नुभयो...
काठमाडौँ, साउन १२ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा सिंगापुरले नेपालसामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले निर्धारित २० ओभर खेल्दै विकेटको क्षतिमा...
काठमाडौं, साउन १२ । भारतको मुम्बई शहरका अधिकांश स्थान लगातारको भारी वर्षाका कारण डुवानमा परेका छन् । २४ घण्टासम्म परेको वर्षा कारण शहरका अधिकांश स्थान डुवानमा परेका त्यहाँका सरकारी अधिकारीहरुले ब...
काठमाडौं, साउन १२ । गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । सुनसहित पक्राउ परेका धार्चे गाउँपा...
काठमाडौं, साउन १२ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको...
काठमाडौँ, साउन १२ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन् । विकलाई गएराति कास्की प्रहरीले पोखराको फनपार्क नजिकैबाट पक्राउ गरेको हो । सरकार...