काठमाडौँ, साउन १७ । राजधानीको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सफा गर्नका लागि पाइपभित्र छिरेका दुई युवक धेरै बेरसम्म बाहिर ननिस्केपछि प्रहरी उद्धार...
रुपन्देही, साउन १७ । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रह...
काठमाडौं, साउन १७ । लेनदेनको विवाद मिलाउन गृहमन्त्री, सिडियो र एसपीको नाममा १० लाख रकम असुलेर फरार भएका सन्देश फाउण्डेसन नामको पुनस्र्थापना केन्द्र चलाउने गौरवबाबु ढकाल पक्राउ परेका छन् । ढकालला...
काठमाडौं, १६ साउन । तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरूङबाट किनी साढे दुई वर्षपछि टुक्राटुक्रा पारेर बेचेका थिए । बालुवाटारस्थित ललिता निवासको सरक...
काठमाडौँ, साउन १७ गते । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आउनुभएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार...
जनकपुर, साउन १७ । जनकपुरधाममा दुई मुख भएको शिशुुको जन्म भएको छ । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेश्नल हस्पिटलमा एक महिलाले २ वटा टाउको भएको बच्चा जन्माएकी छिन्। सिरहा जिल्लाको कर्जन्हा नगरपालिक...
काठमाडौं,साउन १६ । संघीयता कार्यान्वयन भएपछि पहिलो पटक स्रोत साधनको प्रयोगका विषयमा प्रदेश सरकारले केन्द्र सरकारविरूद्ध मुद्दा हालेको छ। प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय...
काठमाडौं,साउन १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयले विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन् । विभिन्न संचारमाध्यमका सम्पादकसँग बिहीबार अन्तरक्रिया कार्यक्रममा उनले न्यायपालि...
काठमाण्डौं,साउन १६ । आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मत बाझिएको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिकरुपमा प्...
काठमाडौँ, साउन १६ । पानीको गाग्रो छोएको निहुँमा दलित महिलामाथि मरणासन्न हुनेगरि कुटपिट भएको समाचार प्रसारण भएपछि दैलेख प्रतिनिधि सभाका सदस्य पार्वती बिसुन्केले घटनाप्रति ध्यानाकर्षण जनाएकी छिन् । स...
काठमाडौं, १६ साउन । सामान्यतया प्रकाशित समाचारमा चित्त नबुझे सोही सञ्चार माध्यम मार्फत खण्डन गर्नुपर्ने प्रेस काउन्सिल कानुनमा व्यवस्था छ । तर, एनसेलले भने खण्डनलाई विज्ञापन बनाएर सम्पूर्ण दैनिक पत्...
काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर एकमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । विहिबार राती विप्लव समुहका कार्यकर्ताले टावरमाथि आगजनी गरेको आशंका गरिएको छ । मेलम्ची इला...
ललितपुर, साउन १६ । ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोट प्रयास भएको छ । बुधबार राति टावरमा अज्ञात समूहले आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टाव...
काठमाडौं, साउन १६ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी नागार्जुन नगरपालिका(३ सितापाईला बस्ने ४३ वर्षीया पुनम नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार कसुर मुद्दामा वैदेश...
काठमाडौँ, साउन १६ गते । सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सोका छन् । नयाँ सम...
एजेन्सी, साउन १६ । अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रअरी...
काठमाडौँ, साउन १६ । राजश्व अनुसन्धान विभागले हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा चारजना विरुद्ध आज मुद्दा दायर गरेको छ । सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर ...
काठमाडौँ, साउन १५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले नवनियुक्त संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई वधाई दिएका छन् । वधाई दिँदै नेता थापाल...
काठमाडौं, १५ साउन । ‘सयौ दोषी छुटुन् तर एकजना पनि निर्दोष नपरुन्’ भनेर अधिकांश न्याय र प्रहरी सेवामा कार्यरत कर्मचारीले कसम खाएका हुन्छन् । तर सुडान घोटालाका मूख्य अभियुक्तका रुपमा २०७४ साल वैश...
काठमाडौं,साउन १५ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे...
काठमाडौँ, साउन १५ । गत मंगलबार संघिय संसदको प्रतिनिधि सभा वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले रोष्टम घेरेर संसद अवरुद्ध गरे । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलको म...
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । बुधबार बिहान साढे तीन बजेदेखि चार बजेक...
काठमाडौं, साउन १५ । आज साउन १५ अर्थात् खीर खाने दिन । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ । चामल...
काठमाडौँ, साउन १५ । अविरल वर्षाका कारण असार र साउनमा आएको बाढी, पहिरो र डुबानबाट मुलुकको ६७ जिल्लाले ठूलो विपद्को सामना गर्नुुप¥यो । वर्षासँगैको बाढीपहिरो र डुबानबाट ११७ जनाको ज्यान गयो । झण्डै एक ला...