मुख्य समाचार

दियो पोस्ट | आइतबार, साउन १२, २०७६

सेनाले ब्यारेक हटाउन नमान्दै त्यही स्थानमा संसद् भवन बनाउन सात अर्बको टेन्डर सार्वजनिक खरिद नियमावली भन्छ– साइट क्लियर नभएसम्म टेन्डर गर्न मिल्दैन काठमाडौं, साउन १२ । सरकारले सार्वजनिक खरिद कानुन ...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । विप्लव नेतृत्वको नेकपाले पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’ को रिहाईको मागसहित चरणबद्ध आन्दोलको घोषणा गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ती जार...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । नेपाली काँग्रेस (विपी)का उपसभापती झलक वाग्लेले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई ‘स्वार्थीहरुको झुण्ड’ को संज्ञा दिएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै उपसभा...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया निर्मला पन्तको शव भेटिएको आज एक बर्ष बितेको छ । आजकै दिन अर्थात गत साउन ११ गते उनको मृत शरिर अर्धनग्न अवस्थामा उखुबारीमा भेटिएको थियो । ...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ झ्याप्लेखोलामा एक युवकलाई मृत अवस्थामा भेटिएको छ । झ्याप्लेखोला सडक किनारको एक होटल अगाडी उनको शव भेटिएको हो । अन्दाजी ३० बर्षका युवकलाई...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

किन्सासा, साउन ११ । साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं, साउन ११ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अहिले चर्चामा रहेको आफ्नो स्कूल विभागको जिम्मेवारी कसलाई दिने भन्नेबारे अझै निर्णय गर्न सकेको छैन। एउटै जिम्मेवारी लागि दाबेदारको सङ्ख्या थपि...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिह्न, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको ब...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन ११ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटन...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

रामेछाप,साउन १० । लिखु तामाकोशी गाउँपालिका वडा नं ७ हलेदे स्थित तामाकोशी नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको कोशिले वगाएर ज्यान गएको छ । जिल्ला भक्तपुर कमल विनायककी वर्ष १८ की शर्मिला कर्माच...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ की ३५ बर्षीया गोमा वस्तीको उपचारको क्रममा मृत्यु भएको हो । सुत...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ मा आएको पहिरोमा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । मंगलबार रातिबाट आएको पहिरोमा परि एकै घरका ६ जनासम्मले ज्यान गुमाएका छन् । ...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

ओखलढुंगा– कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाच...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । निर्मला पन्तको वलात्कारपछि हत्या भएको एक बर्षको स्मृतीमा नेपाल विद्यार्थी संघले दवाबमुलक कार्यक्रम गरेको छ । नेविसंघमा आवद्ध विद्यार्थी लगायत अधिकारकर्मी र सर्वसाधरणहरुले निर्मला...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । गत बर्षको आजकै दिन अर्थात साउन १० गते कञ्चनपुुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियोे । साउन १० गते घरबाट हराएकी निर्मलाको मृत अर्धनग्न शरिर उखुबारीमा भ...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौं, साउन १० । उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण 'युद्ध चाहने दक्षिण कोरियालीहरू' का लागि 'एउटा औपचारिक चेतावनी' भएको जनाएको छ। उत्तर कोरियाको पूर्वी तटीय क्षे...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौं, साउन १० ।मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बे...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौँ । सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोज...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

गोरखा, साउन ९ । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्गनजिकै ओढारको ...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौं, साउन ९ । बहिर्गमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत (दी हेग) जाने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गदै उनीहरुले आफूहरुक...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौँ, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई काम गरेर देखाउने पुर्ण अवसर हुँदा पनि काम देखाउन नसके इतिहासले नै धिक्कार्ने बताएका छन् । नेपाल कम्युनि...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिए...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

लमजुङ, साउन ९ । बुधबार लमजुङको दोर्दी खोलमा आएको बाढीले एघार जना मजदुरहरुलाई बगाएको थियो । बगाएका मध्य ४ जना मृत अवस्थामा भेटिए । उनिहरुको सनाखत समेत भइसकेको छ भने अझै ६ जना वेपत्ता रहेका छन् । ...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौँ, साउन ९ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले जनपद तर्फका ४ सय ३७ प्रहरी निरिक्षक (इन्सपेक्टर) को सरुवा गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयको मानवश्रोत तथा प्रशासन विभागले सरुवा हुने...