बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ। बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्के...
भद्रपुर,वैशाख १२ । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु ह...
कोलम्बो,वैशाख १२ । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतक...
काठमाडौँ,वैशाख १२ काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरम...
उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्। उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की ...
काठमाडौं, वैशाख १२ । चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थ...
काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । गौरिकाले...
उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्। लामो सङ्...
काठमाडौँ,वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल ...
जोहानसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएक...
तालुकान- अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानक...
काठमाण्डौँ,वैशाख ११ । धादिङ केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प ...
काठमाडौँ,वैशाख ११ । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना...
राँझा,वैशाख ११ । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरु...
–निरा गौतम पटना,वैशाख ११ । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकि...
श्रीलङ्कामा तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन्। रनिल विक्रमसिङ्...
काठमाडैँ,वैशाख ११ । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको र...
काठमाडौँ,वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्...
काठमाडौं, ११ वैशाख । बौद्ध स्तुपाका प्रमुख संरक्षक औतारी धर्मगुरुको मानमर्दन हुने गरी तेमाल जात्रामा माइकिङ गरिएको प्रति बौद्ध तथा मेलम्ची घ्याङ गुठीले भत्सना गरेको छ । परपुज्य औतारी धर्मगुर...
-दया दुधराज काठमाडौँ,वैशाख १० । नेपाल कम्यूनिष्ट पार्टीका ८ जना केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गरेका छन् । नेकपाले सोमबार गरेको विशेष कार्यक्रमको आयोजना गरी ७७ जिल्लाको अध्यक्ष र ...
–सिबी अधिकारी काठमाडौँ,वैशाख १० । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ...
काठमाडौं, वैशाख १० । संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला...
बलिउडका नायक सनी देओलले (भाजपा) भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जो...
गाडी चलाउने बेला फोनमा कुरा गर्न नहुने भन्दै पटक–पटक अभियान नै चलाइन्छ । तर धेरैले यो कुरा अनुसरण नगरेको जस्तो देखिन्छ । गाडी चलाउने बेला फोनमा कुरा गर्दा कस्तो क्षती हुन्छ, त्यो भिडियोमा हेरेर बुझ्न...