मुख्य समाचार

घाइते अवस्थामा उपचाररत विप्लव कार्यकर्ता अस्पतालबाटै पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्त पार्टीका तनहुँ जिल्ला सचिवालय सदस्य विलाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर दुर्घटनामा परि घाइते भएका परियारको मणिपाल शिक्षण अ...

त्रिभुवन विमानस्थलबाट १ किलो ४ सय ग्राम सुनसहित एकजना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेको छ । सोमबार कतारको दोहाबाट काठमाडौँ आएको हिमालयन एयरलाइन्सको विमानमा सवार एक व्यक्ति १ किलो ४ सय ग्राम सुनसहित प...

जाजरकोटमा भाइरल ज्वरोले १४ बर्षीया बालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । जाजरकोटमा भाइरल ज्वरोको कारण १४ बर्षीया किशोरीको मृत्यु भएकोे छ । जिल्लाको बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी आशा विकको भाइरल ज्वरोको कारण मृत...

चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री र राष्ट्रपतिसंग भेटवार्ता गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद सदस्य वाङ यीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । आइतबार त्रिभुवुन विमानस्थलबाट नेपाल आइपुगेका मन्त्री यीले सोमबार स...

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

झापा, भदौ २३ । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला ...

शान्ति वार्ता रद्द गरेपछि सबैभन्दा धेरै घाटा अमेरिकालाई
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

एजेन्सी, भदौ २३ । तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच...

मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

भक्तपुर, भदौ २३ । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपु...

आजदेखि राष्ट्र बैंकको चार अर्ब २६ करोड बराबरको ट्रेजरी  बिल बिक्री हुने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न ...

लुटपाटमा भगौडा सेनासँगै विप्लव कार्यकर्ता
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । नेपाली सेनाका भगौडा सिपाही र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रसुवा सदस्यसहित आठ जना गोङ्गबुस्थित नयाँबसपार्कबाट दुई थान अवैध हतियारसहित पक्राउ परेका छन् ।बुवाको उपचार गर्न ...

यातायात व्यवसायीहरुको गुनासोः ‘नीजिले सार्वजनिक सवारी साधनको काम गर्न थालेपछि कसरी बाँच्ने ?’
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

काठमाडौँ, भदौ २२ । यातायात व्यवसायीहरुले नीजि सवारी साधनका कारण सार्वजनिक यातायात व्यवसायीहरु संकटमा परेको बताएका छन् । अखिल नेपाल यातायात मजदूर संघ कलंकी–वल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री...

भोलिदेखि सुन्दर यातायातको बिजुली बस संचालनमा आउने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

काठमाण्डौ – सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस चल्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क...

अग्रिम दशैँ टिकट बुकिङ भदौको अन्तिम साता खुल्ने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

काठमाडौँ । दशैँ नजिकिदैँ गर्दा दशैँमा गाउँ जाने यात्रुहरुको सुबिधालाई मध्यनजर राख्दै यातायात व्यवस्था विभागले भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहा...

गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई सरकारले थप सुविधा दिने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

काठमाडौं, भदौ २२ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । अहिले भौतिक निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि ...

दाजुभाइको झगडाले आमाको ज्यान गयो
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

महोत्तरी, भदौ २२ । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्ब...

एसीसी यू–१९ एसिया कपः नेपालले आज बंगलादेशलाई हराउनैपर्ने दबाब
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

एजेन्सी, भदौ २२ । श्रीलंकामा चलिरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज आईतबार बंगलादेशसंग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान सवा १० बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा ...

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

काठमाडौं, भदौ २२ । चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । नेपाल भ्रमणको सिलसिलामा साँझ काठमाडौं आईपुग्ने चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति ...

संविधान दिवसः सरकारले सार्वजनिक गर्यो झण्डा सहितको टिसर्ट
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०७६

सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ। गृह मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेबसाईटमार्फत् चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो। अस...

समाजवादको झण्डा फहराएरै छाड्ने प्रचण्डको उद्घोष !
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

काठमाडौँ, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट समाजवादको नयाँ झन्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ ...

डिपी ढकालको ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ प्रचण्डद्धारा विमोचन
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

काठमाडौँ, भदौ २१ । डिपी ढकालद्धारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ विमोचन भएको छ । जागरण बुक हाउसद्धारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको सार्वजनिकीकरण कार्यक्रममा पुर्व...

ऊर्जा उद्यमीको गुनासो– बैंकले घर खेत लिलाम गर्न लाग्यो
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

काठमडौं, भदौ २१ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ...

चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेन, अवतरण हेर्न गएका मोदी निराश
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

भारत, भदौ २१ । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा पुगेर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा च...

पर्वतको एउटै गाउँपालिकामा १५ हजार रोपनीे जग्गा अतिक्रमण
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग...

कांग्रसभित्रको किचलोः सभापति देउवा र बरिष्ठ नेता पौडेलबीचको घरझगडा फेरी सुरु
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

भक्तपुर, भदौ २१ । बोडेमा आजदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्...

दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

मेलम्ची, भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले सीएमसी कम्पनीका पीडितहरूले सो कम्पनीबाट लिनुपर्ने बाँकी रक...