मुख्य समाचार

विप्लवका पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्वाङ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचथर जिल्ला सेक्रेटरी विजय नेम्वाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पाँचथरको टोलीले उनलाई फिदिम नगरपालिका वडा नम्बर १४...

सांसदको प्रश्नः मन्त्रीलाई डेंगु लागेर सुविधायुक्त अस्पताल जाँदा सर्वसाधारण कहाँ जाने ?
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाली काँग्रेसकी सांसद सुजाता परियारले डेंगु नियन्त्रण गर्न सरकार सक्षम नभएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद परियारले डेंगुले सर्वसाधरणमा आ...

के हो देविघाट पुल बेचिएको वास्तविकता ? वडाध्यक्ष भन्छन, ‘हामीबिरुद्ध नियोजित रुपमा अफवाह फैलाइयो’
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

दियोपोस्ट संवाददाता काठमाडौँ, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाका वडाध्यक्षले आफुहरुविरुद्ध नियोजित रुपमा पुल बेचेर खाएको आरोप लगाइएको बताएका छन् । विदुर नगरपालिका वडा नम्बर...

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश चन्द पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले प्रकाशलाई चितवन मेडिकल कल...

चीनमा काम गर्न जान तीन हजार ५०० हुम्लीले बनाए ‘सीमा पास’
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

हुम्ला, भदौ २५ । छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशा...

नेविसङ्घ महाधिवेशन छिटो गर्न माग
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी ने...

नेकपा सचिवालय बैठक दिउँसो ४ बजे बस्ने
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बुधबार बस्ने भएको छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा ...

एक पटक पुग्नैपर्ने गङ्गाजमुना
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

धादिङ, भदौ २५ । मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमाडाँै, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । पहाडको माथिबाट ठूला दुई झरना निर...

प्रधानसेनापति थापाको सम्पत्ति कत्ति ? (विवरणसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २५, २०७६

काठमाडौँ, भदौ २५ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठ...

पत्रकार ओम हमाललाई रिहा गर्न सर्वोच्चको आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । सर्वोच्च अदालतले पत्रकार ओम हमाललाई रिहा गर्न आदेश गरेको छ । मंगलबार न्यायधीशद्वय डम्बर श्रेष्ठ र इश्वरी प्रसाद खतिवडाको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश गरेको हो । जनपत...

डोटीका सहायक वन अधिकृत सुरेश चन्द्र डिसी साढे ३ लाख घुससहित पक्राउ !
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । डोटीका सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी घुससहित पक्राउ परेका छन् । डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यलयका प्रमुख समेत रहेका डि.सीले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्...

यस्तो बन्दैछ काठमाडौँ प्रहरी, अपराध महाशाखा र पुलिस क्लवको  नयाँ भवन (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उपत्यकामा बन्न लागेको तीन प्रहरी कार्यलयको नयाँ भवन शिलान्यास गरेका छन् । टेकुमा बन्न लागेको महानगरिय अपराध महाशाखा, भृकुटीमण्डपमा बन्न लागेको...

पाइपलाईनको उद्घाटनसँगै पेट्रोलियम पर्दाथको मुल्य २ रुपैयाँ प्रतिलिटरले घट्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । मंगलबार मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै निगमले मुल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेर र मट्टि...

ओली र मोदीद्धारा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाईनको उद्घाटन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय रिमोटद्धारा मोतिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइनको सयंक्त रुपमा उद्घाटन गरेका हुन् । भारतबाट नेपाल जोड्...

प्रदेश २ सरकारले संविधान दिवस मनाउने, राजपाको बिरोध
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । संविधान दिवस मनाउने सन्दर्भमा प्रदेश २ सरकारभित्रै विवाद भएको छ । प्रदेश सरकारले संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गर्दा सरकारमै सहभागी राष्ट्रिय जनता पार्टीका मन्त्रीले भने असन्तुष...

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्र...

रसुवागढी नाकामा आजदेखि क्यू नम्बर प्रणाली लागु
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

रसुवा, भदौ २४ । रसुवागढी नाकामा आज मंगलबारदेखि क्यू नम्बर प्रणाली लागु भएको छ । नाकामा गाडीको चापलाई व्यवस्थापन गर्न र अवसरको समानुपातिक वितरणको लागि प्रणाली सुरु गरिएको हो । नाकामा सवारी चापको उच...

संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैनः काङ्ग्रेस
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौं, भदौ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभए...

डब्लुएचओको अध्ययनः हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

जेनेभा, भदौ २४ । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या...

प्यारो बिरालो मरेपछि चीनमा अर्को उस्तै बिरालो यसरी जन्माइयो
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

बिबिसी, भदौ २४ । चिनियाँ व्यवसायी हुयाङ यु आफ्नो प्रिय बिरालो 'गार्लिक' मरेपछि असाध्यै दु:खी भए। तर उनलाई एउटा विचार फुर्‍यो। किन क्लोन गरेर उस्तै बिरालो बनाउने प्रयत्न नगर्ने? कुनै एउटा कोष...

फ्रान्समा गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

बीबीसी, भदौ २४ । उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुए...

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २४, २०७६

काठमाडौँ, भदौ २४ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी ...

भुकम्प पीडितलाई चिनले पाँच हजार थान त्रिपाल उपलब्ध गराउने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसंग भेटवार्ता गरेका छन् । भेटमा दुईदेशबिचको सम्वन्ध तथा आर्थिक सहयोगको विषयमा छलफल भएको बताइएको छ । नेपाल...

यी हुन् सार्वजनिक सवारी साधनमा युवतीमाथि दुर्व्यवहार गर्ने तात्कालिन माओवादीका  पुर्वसांसद !
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २३, २०७६

काठमाडौँ, भदौ २३ । सार्वजनिक सवारी साधनमा युवतीमाथि यौन दुव्र्यबहार गरेको आरोपमा तात्कालिन माओवादी केन्द्रका पुर्वसांसद पक्राउ परेका छन् । सोमबार रत्नपार्कबाट भैँसेपाटी जाने बसमा चढेका घिसिङले स...