भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का...
प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बाले आगामी सिजन क्लब छाड्ने चाहाना व्यक्त गरेका छन् । फ्रान्सेली रिपोर्ट अनुसार पोग्बाले क्लबका सहकर्मीसंग आगामी सिजन आफुले म्यान युनाईटेड ...
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा बुधबार...
भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर जैश-ए-मोहम्मद स...
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल...
धादिङ, १८ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर...
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज दुई ठुला क्लब बार्सिलोना र लिभरपुलले प्रतिस्पर्धा गर्दैछन् । स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब लिभरपुलबीचको भिडन्त आज राति १२:४५ बज...
भारतको महाराष्ट्र राज्यमा एउटा माओवादी आक्रमण हुँदा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए। स...
नयाँदिल्ली,वैशाख १८ । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको ...
पर्सा,वैशाख १८ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् । उनले विसं २००३र२०४६ साल ...
–कुमारप्रसाद चौलागाईं काठमाडौँ,वैशाख १८ । विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रि...
काबुल,वैशाख १८ । अफगानिस्तानमा युद्धरत तालिवान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका ...
काठमाडौं, १७ वैशाख । शनिबार राती नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको घरमा झुन्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका सिपाही प्रदीप तामाङको घटना मिलाउन राष्ट्रपति कार्यालयबाट समेत दबाव आएको खुला...
विराटनगर,वैशाख १७। प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा म...
काठमाडौँ,वैशाख १७ । मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको ...
जापानका सम्राट अकिहितोले राजगद्दी परित्यागको घोषणा गरेका छन् । टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित एक कार्यक्रमबीच उनले यसको घोषणा गरेका हुन् । सम्राटका रुपमा आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा अ...
हेटौँडा,वैशाख १७ । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्...
काठमाडौँ,वैशाख १७ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् । उ...
काबुल,वैशाख १७ । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिवान समूहसँग भइरहेको वार्तामा साझा ...
काठमाडौँ,वैशाख १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ...
यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई "शिक्षणसहायक" का रूपमा कर्मचारी नियुक्त गरेको छ। ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखि...
काठमाडैँ,वैशाख १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्डुले प्रदेश नम्बर २ मा पनि अब नेकपा नेतृत्वकै सरकार बन्ने संकेत गरेका छन्। नेकपामा प्रवेश गरेका मधेस,तराई फोरमक...
न्यु योर्क,वैशाख १६ । सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार प...
इरानले १८ वर्ष मुनिका दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले अन्तरराष्ट्रिय कानून र बालबालिकाको अधिकार भंग गरेको भन्दै यसको चर्को विरोध ...