श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार शोक मनाइँदैछ। देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा हालसम्म ३१० जनाको मृत्यु भएको छ...
काठमाडँै,वैशाख १० । पुराना संगीतकार मदन दीपविमको निधन भएको छ । इलमानमा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ...
सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ...
काठमाडौं,१० वैशाख । किर्ते भौचर देखाएर ठगी गरिएको जग्गा देखाएर एक मिडिया मालिकले मुलुककै प्रतिष्ठित भनिएको प्रभु बैंकबाट १० करोड २० लाख बराबरको ऋण लिएको खुलाशा भएको छ । अन्नपूर्ण मिडिया नेटवर...
काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औ बार्षिकोत्सवको अवसरमा सोमब...
काठमाडौं, वैशाख ९ । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भ...
मनिला,वैशाख ९ । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्य...
काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टीले आगामी एक बर्षभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । छ महिनाभित्र जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो सम्पन्न गरेर एक बर्षभित्र महाधिवे...
काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी वर्गको आकांक्षा अनुसार देशलाई अघि लैजान सक्ला की नसक्ला भन्ने आशंकाकाबीच फलामे ढोका पार गरिएको दाबी गरेका...
काठमाडौं, वैशाख ९ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत ...
काठमाडैँ,वैशाख ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् । अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्...
संसारभरी आज वर्ल्ड अर्थ डे मनाइँदै छ । अर्थ डेलाई सबैभन्दा पहिले सन् १९७० मा मनाइएको थियो । पृथ्वीमा बस्ने जीवजन्तु, बोटबिरुवालाई बचाउन र संसारभरी पर्यावरणप्रति जागरुकता फैलाउने उद्देश्यसहित हरेक वर...
काठमाडौँ,वैशाख ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो। ७७ जिल...
आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं...
काठमाडौँ,वैशाख ९ । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। तारा एयरको एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो। जहाज रनवेबा...
बामाको,वैशाख ९ । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसंघीय शान्ति सेना चढेको गाडीलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ विस्फोटबाट एक शान्ति सैनिकको मृत्यु भएको छ। विस्फोटमा चार सैनिक घाइते...
काठमाडौं, वैशाख ९ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सोमबार १६ खेल हुदैछ । दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष महिलाको म्याराथनसंंगै ४ स...
काठमाडौं, वैशाख ९ । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय...
काठमाडौँ,वैशाख ८ । अवैध तरिकाले नेपाल सुन भित्र्याउने भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले लगेज चेक गर्ने क्रममा उनीहरुको साथबाट...
भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्। पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्...
श्रीलङ्काको राजधानी कोलम्बो र देशका अन्य स्थानमा भएका शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ। उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूल...
काठमाडौं, वैशाख ८ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ । लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगा...
काठमाडौं, वैशाख ८ । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आग...
काठमाडौँ,वैशाख ८ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झ...