मुख्य समाचार

सिन्धुपाल्चोकमा १० बर्षिया बालिका बलात्कृत, ३० हजारमा घटनालाई लुकाउने प्रयास
दियो पोस्ट
| बुधबार, मंसिर १२, २०७५

सिन्धुपाल्चोकमा १० बर्षिया बालिका बलात्कृत, ३० हजारमा घटनालाई लुकाउने प्रयास

सिन्धुपाल्चोक । देशमा महिला हिंसाको १६ दिने अभियान चलिरहदा सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा १० बर्षिय बालिका बलात्कारको शिकार भएकी छिन् । पाँचपोखरीस्थित बडा नम्बर...

पोलपोलमा देखिएको प्रधानमन्त्री ओलीको फोटो रातारात हटाइयो
दियो पोस्ट
| बुधबार, मंसिर १२, २०७५

पोलपोलमा देखिएको प्रधानमन्त्री ओलीको फोटो रातारात हटाइयो

काठमाडौं,१२ मंसिर । सामाजिक सुरक्षा योजना लागू गर्ने दिन सरकारले निकै तामझाम सहित प्रचार गर्यो । निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको लागि निकै महत्वपूर्ण मानिएको सामाजिक सुरक्षा योजना लागु गर्ने अवसर प...

देउवाविरुद्ध एकपछि अर्को जाल हान्दैै पूर्व संस्थापन, हिजो सुजाता र आज शशांक निवासमा गुटको भेला
दियो पोस्ट
| बुधबार, मंसिर १२, २०७५

देउवाविरुद्ध एकपछि अर्को जाल हान्दैै पूर्व संस्थापन, हिजो सुजाता र आज शशांक निवासमा गुटको भेला

काठमाडौं, मंसिर १२ । पछिल्लो केही समययता कांग्रेसमा राजनीतिक र गुटगत ध्रुवीकरणमात्रै बढेको छैन, जसरी हुन्छ १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्ने रणनीति बनिरहेको छ । कांग्रेसमाथि आफूहरुको व...

शासनको बागडोर हातमा पर्नासाथ सपनाहरुलाई  साकार पार्नुपर्छः प्रधानमन्त्री ओली
दियो पोस्ट
| मंगलबार, मंसिर ११, २०७५

शासनको बागडोर हातमा पर्नासाथ सपनाहरुलाई साकार पार्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं,मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताएका छन् । उनले राज्य नियन्त्रणकारी संस्था मात्रै नभई नागरिकको अभिभावक पनि भएको बताएका हुन् । ‘राज्यले भर÷अभरमा सुर...

नेविसंघ को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने
दियो पोस्ट
| मंगलबार, मंसिर ११, २०७५

नेविसंघ को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । नेविसंघ केन्द्रिय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आक...

सन्दिप लामिछानेको खराब प्रदर्शन
दियो पोस्ट
| मंगलबार, मंसिर ११, २०७५

सन्दिप लामिछानेको खराब प्रदर्शन

काठमाडौं, ११ मंसिर , युइईमा भइरहेको टी १० लिगमा सन्दिप लामिछानेले खराब प्रदर्शन गरेका छन् । अघिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरेका सन्दिपले गएराती भएको खेलमा पन्जाव लिजेन्डविरुद्ध खराब प्रदर्शन गरेका...

धादिङको क्रसर लिस्ट काण्डः पुर्पक्षका लागी थुनामा राख्नुको कारण माग
दियो पोस्ट
| मंगलबार, मंसिर ११, २०७५

धादिङको क्रसर लिस्ट काण्डः पुर्पक्षका लागी थुनामा राख्नुको कारण माग

धादिङ, मंसिर ११ । धादिङ जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय धादिङलाई जुगेखोला स्थित थाक्रेकालिका क्रसर उद्योगका संचालक नीलम पन्तलाई जिल्ला कारागारमा पुर्पक्षका लागी थुनामा राख्नुको उचित प्रमाण र का...

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा, ६ विद्यार्थी नेताहरु पक्राउ
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा, ६ विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, मंसिर १० । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाइएको छ । उनलाई कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरिएकाे छ । नयाँ शक्ति, नेपालको वि...

‘ए’ डिभिजन लिग: चौथो चरणका खेलहरू आजदेखि शुरु
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

‘ए’ डिभिजन लिग: चौथो चरणका खेलहरू आजदेखि शुरु

  काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान ...

ढोरपाटनमा आगलागीबाट जलेका घर नगरपालिकाले बनाइदिने
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

ढोरपाटनमा आगलागीबाट जलेका घर नगरपालिकाले बनाइदिने

  बलेवा, १० मङ्सिर । बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । आगलागीका कारण जलेका ३० घरका ४८ प...

रुस-युक्रेन तनाव: मस्कोद्वारा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

रुस-युक्रेन तनाव: मस्कोद्वारा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित

रुस, मंसिर १० । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ। दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको ह...

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

लिस्बन, मंसिर १० । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएक...

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा
दियो पोस्ट
| सोमबार, मंसिर १०, २०७५

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

ललिलतपुर, मङ्सिर १० । देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र९ओरेक०ले सार्वजनिक गरेको पुस्तक...

मृगौला पीडित वर्षाको मृत्यु भएपछि उनको लागि उठेको सहयोग रकम संस्थालाई हस्तान्तरण
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

मृगौला पीडित वर्षाको मृत्यु भएपछि उनको लागि उठेको सहयोग रकम संस्थालाई हस्तान्तरण

काठमाडौँ, ९ मंसिर । दुबै मृगौला बिग्रिएर गत साउनदेखि काठमाडाैँको शिक्षण अस्पतालमा उपचार गराइरहेकी गुल्मी जिल्ला रुरु गाउँपालिका – ३ , पानीटंकीकी १२ वर्षिया वर्षा विकको मृत्यु भएको एक महिना पुरा भएको छ...

उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी, बेरोजगारको ससस्या ज्यूँकात्यू
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी, बेरोजगारको ससस्या ज्यूँकात्यू

  नारायण ढुङ्गाना काठमाडौँ ,  मङ्सिर ९। नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब ...

बहुमतका आधारमा विधान मिचेको भन्दै कांग्रेस कार्यालयमा नेविसङ्घको धर्ना
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

बहुमतका आधारमा विधान मिचेको भन्दै कांग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

  काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वाता...

बागलुङको ढोरपाटनमा भीषण आगलागी, ३० घर जलेर नष्ट
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

बागलुङको ढोरपाटनमा भीषण आगलागी, ३० घर जलेर नष्ट

काठमाडौँ, मंसिर ९ । बागलुङको ढोरपाटन नगरपालिका– ९ नवि वस्तिमा भीषण आगलागी भएको छ । राति करिब दुई बजेबाट शुरु भएको आगलागीबाट करिब ३० घर जलेर नष्ट भएको छ । ढोरपाटन शीकार आरक्षणको सुरक्षार्थ खटिएको ने...

‘पत्रकारलाई सुचना दिएको’ भन्दै व्यापारीलाई कारागार चलान, धादिङका सिडिओ विरुद्ध मुद्दा !
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

‘पत्रकारलाई सुचना दिएको’ भन्दै व्यापारीलाई कारागार चलान, धादिङका सिडिओ विरुद्ध मुद्दा !

दियोपोस्ट संवाददाता धादिङ, ९ मंसिर । पत्रकारलाई सुचना दिएको भन्दै धादिङको थाक्रे गाउँपालिका ६ का निलम पन्तलाई ‘गैरकानुनी कारागार’ चलान गरेको पाइएको छ । पन्तले प्रमुख जिल्ला अधिकारीको आदेश विरुद्ध ...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अजदेखि सुरु
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अजदेखि सुरु

काठमाडौं, मंसिर ९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज आइतबारदेखि सुरु भएको छ । अभियान स्वरुप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । महिला बालबालिका तथ...

तारा एअरको जहाजमै यात्रुको मृत्यु, जहाज कर्मचारी र प्रहरीद्वारा आफन्तलाई जबरजस्ती कागज !
दियो पोस्ट
| आइतबार, मंसिर ०९, २०७५

तारा एअरको जहाजमै यात्रुको मृत्यु, जहाज कर्मचारी र प्रहरीद्वारा आफन्तलाई जबरजस्ती कागज !

(रासस) रारा – रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तार...

ए डिभिजन लिगः सरस्वती क्लबको पहिलो विजयी
दियो पोस्ट
| शनिबार, मंसिर ०८, २०७५

ए डिभिजन लिगः सरस्वती क्लबको पहिलो विजयी

  काठमाडौँ, ८ मङ्सिर । सरस्वती युथ क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको पहिलो खेलमा सरस्वत...

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या
दियो पोस्ट
| शनिबार, मंसिर ०८, २०७५

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

जितपुर, कपिलवस्तु, मंसिर ८ । गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी राजाबाबु ...

रावविराज बस दुर्घटनामा पाँचको मृत्यु
दियो पोस्ट
| शनिबार, मंसिर ०८, २०७५

रावविराज बस दुर्घटनामा पाँचको मृत्यु

राजविराज, मंसिर ८ । भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ड...

‘ए’ डिभिजन लिगः आज तेस्रो चरणका अन्तिम खेल हुने
दियो पोस्ट
| शनिबार, मंसिर ०८, २०७५

‘ए’ डिभिजन लिगः आज तेस्रो चरणका अन्तिम खेल हुने

काठमाडौँ, मंसिर ८ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज तेस्रो चरणका अन्तिम खेलहरु हुने भएका छन् । आजको खेलमा हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखे...