मुख्य समाचार

क्यान्सर रोगपीडितलाई निको पारिदिन्छु भन्दै झारफुक गर्ने निहुँमा झाँक्रीबाले गरे बलात्कार
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

बर्दिया, कात्तिक १७ । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका...

फूल प्रदर्शनीमा ३३ लाखको कारोवार
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ ।  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगम...

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौँ, कार्तिक १७ । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसम...

पत्रकार खशोग्जीको हत्या गर्ने आदेश उच्च तहबाटै भएको खुलाशा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

टर्की, कार्तिक १७ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दाेआनले पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी सरकारले नै आदेश दिएको आरोप लगाएका छन् । अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भ...

आहा ! डाली डाली फूल फुल्यो
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौं, कार्तिक १७ । तिहार अर्थात दिपावली भन्ने वित्तिकै झिलिमिलि चाडको रुपमा बुझिन्छ । तिहारमा झिलिमिलि बत्तिसँगै फूलको सुन्दर मालाहरुको उत्तिकै महत्व छ । सेलरोटी र देउसी भैलोसँगै फूलको पनि निक्...