राजनीति

विवेकशील साझाका कर्णाली संयोजक दाहाल एमालेमा प्रवेश, भन्छन् ‘एमाले समाजवाद बोकेको पार्टी भएकाले प्रवेश गरेको हुँ ’
दियोपोस्ट संवाददाता    | शनिबार, साउन ०७, २०७९

काठमाडौं । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन्...

पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौंः माधव नेपाल
दियोपोस्ट संवाददाता    | शनिबार, साउन ०७, २०७९

काठमााडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् । नेकपाको संस्थापक महासचिव प...

नेपाल श्रीलंकाको पथमा जाँदैन : सञ्चारमन्त्री कार्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ०६, २०७९

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने दाबी गरेका छन् । हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन...

अर्थमन्त्री प्रकरणः छानबिन समितिको म्याद सात दिन थप
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०५, २०७९

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानविन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकल...

श्रीलंकामा विक्रमासिंघे​ले लिए राष्ट्रपतिको सपथ
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०५, २०७९

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रध...

बजेट निमार्णमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न थप दश दिन थप्ने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०५, २०७९

काठमाडौँ ।  बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको...

गठबन्धनप्रति बास्कोटाको कटाक्ष– देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०५, २०७९

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन...

एसपीपीमा सहभागी नहुने पत्र पठाउन अझै अध्ययनमा छौंः  परराष्ट्र मन्त्रालय
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०४, २०७९

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन अझै केही ढिला हुने बताएको छ । यसबारे अध्ययन भइरहेकाले पत्राचार गर्न ढि...

गठबन्धनको भरोसा छैन, आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्योः माधव नेपाल
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०४, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धनको कुनै भर नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ...

गजेन्द्र महतको आग्रहः कसरी हुन्छ एम अधिकारी खोजीदिनु पर्यो
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रकुमार महतले एम अधिकारी खोजीदिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै महतले उक्त माग गरेका हुन्। ‘ठूलो दलको महत्वपूर...

एआईजी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०२, २०७९

काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंह...

प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०२, २०७९

काठमाडौं । तीनदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माल भेटवार्ता गरेका छन् । ...

सर्वोच्चको आदेश :  कैदीबन्दीले पनि मतदान गर्न पाउनुपर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०१, २०७९

काठमाडौँ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर...

भारत भ्रमणमा रहेका प्रचण्डले आज भाजपा अध्यक्ष भेट्दै
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०१, २०७९

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने भएका छन् । भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्...

यो भ्रमण अर्थपूर्ण छ भन्दै प्रचण्डले गरे दिल्ली प्रस्थान
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ३१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणमा दिल्ली प्रस्थान गरेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भ...

एम अधिकारी गभर्नर नभएको एमालेको स्पष्टीकरण
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ३०, २०७९

काठमाडौं । अहिले एम अधिकारीको बिषयले निकै चर्चा भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकप एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ । आफ्नो नाम जोडर प्रचार भइरहे...

माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ३०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा...

उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता,  एमाले छलफलमै
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ३०, २०७९

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौध...

भाजपाको निम्तोमा प्रचण्ड भारत जाँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ३०, २०७९

काठमाडैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नड्डाको नि...

बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ २८, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरृेको डा. बाबुरामा भट्टराई पक्षलपे जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्ट...

शेखर कोइरालाको टिप्पणीः अहिलेको सरकार पनि ओलीकै बाटोमा हिड्यो
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको सरकार केपी ओलीकै बाटोमा हिडेको टिप्पणी गरेका छन् । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रध...

खुमलटारमा प्रचण्ड र लिउ जियन्चाओबीच भेटघाट
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगे...

यो सरकारले हैजा फैलाउँछ, समाजलाई दूषित गराउँछः ओली
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २७, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनको सरकारले समाजलाई दूषित बनाएको आरोप लगाएका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बो...

सोमबार १६८ जनामा कोरोना संक्रमण पुष्टि
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्‍ये १ हजार ८३४ जना...