समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
दियोपोस्ट संवाददाता | सोमबार, आश्विन १४, २०८१

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ। गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रध...

बाढी पहिरोमा बेपत्ता भएकाका परिवारलाई सरकारले राहत  रकम दिने
दियोपोस्ट संवाददाता | सोमबार, आश्विन १४, २०८१

काठमाडौं । सरकारले बाढीपहिरोमा बेपत्ता भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउ...

डार्क फाइल प्रकरण : सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित ३ जनालाई कैद फसला
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगाना अन्तत जेल जाने भएका छन् । सीधाकुरा डटकमको ‘डार्क फायल’ले सार्वजनिक गरेको एउटा अडियो सामग्रीलाई अदालतले नै फेक ठहर गरिदिएको छ । यो...

बाढी र पहिरोका कारण ११ सय मेगावाट उत्पादन रोकियो, साढे २ अर्ब क्षति
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार अहिलेसम्म प्र...

रास्वपाको टिप्पणी– दुई दिनको वर्षाले दुई तिहाइ सरकारको औकात देखाइदियो
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइएको भन्दै टिप्पणी गरेका छन्। आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झ...

दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं। शनिबार बेलुका खाना खाने समयमा एक्कासी जीवन पराजुलीले पालेको ब्रुनो (कुकुरको नाम) जोर कराउन थाल्छ । खाना खान बसेका पराजुली परिवारका सबै आत्तिएर बाहिर आए र उनीहरु पनि जोडले आवाज निकाल्न थाले ।...

देश राष्ट्रिय विपतमा, प्रधानमन्त्री ओली अमेरिकामा कन्सुलेट उद्घाटन गर्दै
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । गत बिहीबार रातिदेखि देशमा अविरल वर्षाका कारण ठूलो रुपमा जन धनको क्षति भएको छ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्...

झ्याप्लेखोलाको पहिरोमा थप १६ शव भेटिए, मृतकको संख्या कति पुग्यो ?
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आज मात्रै थप १६ शव भेटिएका छन्। यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए। प्रहरीकाअनुसार आज बिहान ११ः५५ बजेसम्म थप दुइटा बस र १...

झ्याप्लेखोलामा पुरिएका २ बस निकाल्ने क्रममा अर्काे बस पनि भेटियाे, थप ३ शव फेला
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

धादिङ । धादिङको झ्याप्ले खोलामा आज बिहान थप ३ शव फेला परेको छ। घटनास्थलमा सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरिरहेका छन्। ती ३ जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ। यसैबीच अ...

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज क...

आज दिनभर कुन ठाउँको मौसम कस्तो रहला ?
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसप...

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

नेपाल । फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्...

प्रचण्ड र कार्यबाहक प्रधानमन्त्रीले बोलाए छुट्टाछुट्टै सर्वदलीय बैठक
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय ...

धादिङको झ्याप्ले खोलामा पुरिएका गाडीबाट १४ शव निकालिए, अरु पनि पुरिएको आशंका
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाण्डौं । धादिङको झ्याप्ले खोलामा पुरिएका गाडीबाट १४ शव निकालिए छन् । काठमाण्डौ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका गाडीबाट १४ जनाको शव निकालिएको हो...

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो, अझै कति छन् बेपत्ता ?
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन १३, २०८१

काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचि...

काठमाडौंमा मात्रै गर्भवति महिलासहित ३४ जनाको ज्यान गयो (सूचीसहित)
दियोपोस्ट संवाददाता | शनिबार, आश्विन १२, २०८१

काठमाडाठैं । अविरल वर्षापछिको बाढीपहिरोमा परेर काठमडौं उपत्यकामा मात्रै ३४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा गर्भवतिसमेत छन् । ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको प्रह...

देशभर अहिलेसम्म ७५ जनाको मृत्यु,  घाइते सबैको निशुल्क उपचार हुने
दियोपोस्ट संवाददाता | शनिबार, आश्विन १२, २०८१

काठमाडौँ । बाढीपहिरोमा परेर देशभर अहिलेसम्म ७५ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका छन् । देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको सशस्त्र प्रहरीले पुष्टि गरेको ...

अग्नि सापकोटाको मुद्दामा सर्वोच्चको आदेशः अहिलेसम्मको प्रगति विवरण झिकाउनु
दियोपोस्ट संवाददाता | बिहिबार, आश्विन १०, २०८१

काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ । सापकोटाविरुद्ध ज्यान मुद्दामा परे...

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक, उम्मेदवारी दर्ता कहिले ?
दियोपोस्ट संवाददाता | बिहिबार, आश्विन १०, २०८१

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन...

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख बुझ्ने इन्सपेक्टर बिनुको जिम्मेवारी खोसियो
दियोपोस्ट संवाददाता | बिहिबार, आश्विन १०, २०८१

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग ३० लाख रुपैयाँ लिएको आरोप लागेकस् प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका...

इसाईको नाममा लुट श्रङ्खला (५) : जावलाखेलको एटिएमबाट कृष्ण घिमिरे निकाल्छन् करोडौँ रुपैयाँ
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाह...

अबको चार दिनसम्म देशभर अत्याधिक वर्षा हुने, ५६ जिल्ला जोखिममा
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडौं । बिहीबारदेखि चार दिनसम्म देशका धेरैजसो ठाउँमा अत्याधिक वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ५६ जिल्लामा बिहीबारदेखि चार दिनसम्म अत्याधिक वर्षा हुने अनुम...

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरास...

अलराउन्डर वरियतामा सन्दीप लामिछानको व्यापक छलाङ, कति स्थानमा पुगे ?
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । आईसीसी लिग–२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको न...