समाचार

बाबुराम भट्टराईद्वारा पदत्यागको प्रस्ताव, विशेष महाधिवेशनको तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागको प्रस्ताव पेस गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराइले पद...

नख्खु कारागारबाट भागेका सहकारीका अध्यक्ष पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको ह...

माओवादी केन्द्रको केन्द्रीय कमिटी विगठन
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विघटन गरेको हो । अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा भेटवार्ता
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच शीतल निवासमा भेटवार्ता भएको छ । पौडेल र कार्कीबिच बुधबार भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिका बारेमा छ...

मधेस प्रदेश सरकारमा कांग्रेसको समर्थन फिर्ता, आजै सरकारबट बाहिरिदै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

जनकपुर । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेश अन्र्तगत कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सर्मथन फिर्ता लिएसंगै कांग्रेसले औ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्ने भएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । ...

तुइनखोलाको पहिरो पन्छाउन सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम सुरु गरिएको छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन आज द...

सरकारद्वारा सांसदलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०८, २०८२

काठमाडौँ । सरकारले सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले असोज ५ गते मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको हो । मन्...

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०८२

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरण पछि हत्या भएको छ । आइतबार राति ८ बजे अपहरणमा परेका अभिषेकको शव घरभन्दा केही पर आँप बगैंचामा आज बिहान फेला पर...

सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट-२०८२’ सम्पन्न
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०८२

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार...

तीन दिनपछि पूर्णरूपमा खुल्यो मुग्लिन–नारायणगढ सडक
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्...

५ महिनाभित्र १० शहरमा निःशुल्क इन्टरनेट: सञ्चारमन्त्री खरेल
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदिश खरेलले देशका प्रमुख शहरहरुमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने पहिलो निर्णय गरेका छन् । जेनजी पुस्तालाई हेरेर आफूले यो निर्णय लिएको उनले बताए । आज पदभार ग...

कोदारी राजमार्ग सञ्चालन, तातोपानी नाकामा कन्टेनर आवत–जावत सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि  सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत पाँच स्थानमा पहिरो हटाएपछि सडक खुलाइएको हो। ऊर्जा, जलस...

सेवा सुबिधा केही चाँहिदैन, मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने होः महावीर पून
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

  काठमाडौँ । सुशिला कार्की नेतृत्वको सरकारमा वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पून शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । उनले सोमबार राष्ट्रपतिबाट सपथ समेत लिएक...

नवनियुक्त ४ मन्त्रीले लिए राष्ट्रपतिबाट शपथ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौँ । नवनियुक्त चार मन्त्रीले आज शपथग्रहण लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा चार मन्त्रीले शपथ लिएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्...

मन्त्रीको सूचीबाट डा.संगीता मिश्राको नाम हटाइयो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौँ । सुशिला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम हटाइएको छ । मिश्राको विवादास्पद विगत सार्वजनिक भएपछि मन्त्रीको सुचीबाट उनको नाम हटाइए...

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’को प्रवास विमोचन कतारमा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौँ । बरिष्ठ साहित्यकार डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहाम...

आज मन्त्रिपरिषद् विस्तार गरिँदै, २ बजे शपथ ग्रहण
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । नवनियुक्त ५ मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पू...

महावीर पुनको पहिलो घोषणा : ‘मलाई मन्त्री नभन्नु होला’
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई "मन्त्री" भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राष्ट्रपतिसमक्ष पु...

पदाधिकारी बैठकमा प्रचण्डले गरे पार्टी पुनर्गठनसहित ४ बुँदे प्रस्ताव
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी पूर्नगठनसहित ४ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको पार्टी पदाधीकारी बैठकमा प्रचण्डले ...

शुक्रबार साँझदेखि बन्द गरिएको नारायणघाट-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०८२

काठमाडौँ । पहिरोका कारण शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको नारायणघाट–मुग्लिन सडक संचालनमा आएको छ । तुइन खोलाको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको स...

नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रेस्थित पनौती नगरपालिका-१२ गागलका ३६ वर्षिय सन्तबहादुर तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्...

सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेको आक्रोश, सुदन गुरुङलाई नेतृत्व नगर्न चेतावनी
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०८२

काठमाडौं — जेनजी आन्दोलनका घाइतेहरू आइतबार सिंहदरबारमा आक्रोशित बनेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउन पुगेका उनीहरू "हामी नेपाल"का संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित देखिए। उ...

नेप्सेमा सुधार, तीन अंकले वृद्धि हुँदै ९ अर्बको कारोबार
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०८२

काठमाडौं– अघिल्लो साताको बिहीबार १६०.३३ अंकले घटेको नेप्से आइतबार भने तीन अंकले बढ्यो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.७० अंकले नेप्से बढेको हो । आइतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपै...