समाचार

दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ०५, २०८१

पर्सा । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको हो। विशेषले मंगलबार उ...

दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ०५, २०८१

काठमाडौं । नेपाली सेनाका महासेनानी  (कर्णेल) दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो । सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई द...

दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ०५, २०८१

काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसहित थप ६ जना विरुद्ध फेरी पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसको सहकार...

दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ०४, २०८१

काठमाडौं । गत आइतबार मात्रै निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले सिफारिस ...

दियोपोस्ट संवाददाता | सोमबार, आषाढ ०३, २०८१

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित हिजो राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो...

दियोपोस्ट संवाददाता | सोमबार, आषाढ ०३, २०८१

काठमाडौं । गत जेठ दोस्रो शाता तिलगंगास्थित घरमा कोहि नभएको बेला एकजना स्थानियको घरमा दुईवटा बाँदर झगडा गर्दै घरभित्र पसे । विद्युतिय तारमार्फत झगडा गर्दै भित्र पसेका बाँदरले घरभित्रको सरसामानमा नोक्सा...

दियोपोस्ट संवाददाता | आइतबार, आषाढ ०२, २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापासहित तिन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । उनीहरुले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो । ...

दियोपोस्ट संवाददाता | आइतबार, आषाढ ०२, २०८१

काठमाडौं । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरु महानगर विरुद्ध फेरी प्रदर्शनमा उत्रिएका छन् । महानगरले रिङरोडभ...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ३२, २०८१

३२ जेठ । अज्ञात समुहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको हो ।...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ३२, २०८१

एजेन्सी । चीनकी एक प्रख्यात मिटु अभियन्ता एवम् पत्रकारलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । राज्यद्रोहको आरोपमा पत्रकार एवम् अभियन्ता सोफिया हुवाङ सुकिनलाई पाँच वर्षको लागि जेल सजाय सुनाइएको हो । झ...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ३१, २०८१

  काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह कुनै समय ¥यापर थिए । तीन वर्षअघि उनले राजनीति र व्यवस्थाप्रति व्यङ्ग्य गर्दै एउटा गीतको भिडियो सार्वजनिक गरे । ‘बलिदान’ शिर्षकमा प्रशारित उक्त...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ३१, २०८१

एजेन्सी । दुर्घटनामा परेर मृत्यु भइसकेका मान्छे अन्तिम संस्कारमा घर फर्किएपछि आफन्तहरु चकित बनेका छन् । यो भारतको मध्य प्रदेशस्थित शियोपुर गाउँमा दुई दिनअघि भएको घटना हो । हिन्दु संस्कारअनुसार गत म...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ३१, २०८१

काठमाडौं । गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार गण्डकी टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी टिम च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद्...

दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ३१, २०८१

काठमाडौं। उच्च अदालत पाटनले सामूदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । दैलेखमा ‘दलितका लागि दलित अभियान नेपाल’को जन-प्रदर्शन तथा जागरण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विस्वकर्माले मानिसलाई जबरजस्त...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारभित्रै बालश्रम शोषण भएको पाइएको छ । सिंहदरबाभित्रको एक चमेना गृहमा बाल श्रमिक रहेको पाइएको हो । काठमाडौ महानगरपाल...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । २०७९ जेठमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भागबण्डाको आधारमा एकीकृत समाजवादीले पाएको महानगर हो– पोखरा महानगरपालिका । पर्यटकीय नगरी पोखरा महानगरको मेयरमा समाजवादी पार्टीका उम्मेदवार धनराज आच...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । कुवेतको माङगाफ जिल्लामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ३५ आप्रवासी कामदारको मृत्यु भएको छ । स्थानिय समयअनुसार बुधबार बिहान आगलागी भएको हो । आगलागीबाट अन्य १५ कामदार घाइते भएको स्थ...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौँ  ।  जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको बजेटमाथिको छलफल अहिले प्रतिनिधिसभा बैठकमा भइरहेको छ । तर, जनताको जीवनसँग जोडिएको छलफलमा जनताकै प्रतिनिधि भनिएका सांसदहरु गैरजिम्मे...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । घुम्ने उदेश्यले काठमाडौं पुगेर परिवारसँग सम्पर्कबिहिन बनेका पाकिस्तानी नागरिक एक महिनापछि फेला परेका छन् । दुबई हुदै नेपाल पुगेका पाकिस्तानी नागरिक मोल्भी मुहम्मद मोभेइस एक महिनापछि फेला पर...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ३०, २०८१

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गार...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २९, २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमानमा प्रतिबन्धित चक्कु बोकेर अमेरिका गएको खुलेको छ । नेपालबाट अमेरिका जादै गरेका नेपाली राहदानी वाहक व्यक्तिले आफुसँगै बोक्ने झोलामा चक्कु लिएर अमेरिक...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  हिमालयन एअरलाइन्स उडानबाट सिक्री एक थान, आइफोन १३ प्रो म्याक्स एक थान, रेडमी मोबाइल तीन थान, डेल ल्यापटप दुई थान ...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २९, २०८१

काठमाडौं । हङकङमा रहेको नेपाली समुदायका ७० प्रतिशत नेपाली युवा लागुऔषध दुव्र्यसनीको सिकार बनेको एक रिपोर्टले खुलासा गरेको छ । हालै प्रकाशित हङकङको एक गैर नाफामुखी संस्थाले सर्वेक्षण्को आधारमा सो खुलास...