समाचार

दियो पोस्ट | मंगलबार, बैशाख ०४, २०८१

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै पक्षका दाबी २ दिनको अवधी दिई अस्वीकृत गरेका छन् । सुदूरपश्चिम मुख्यमन्त्रीपदमा नागरिक उन्मुक्ति पाटी दुई धारमा विभाजित भएका छन्...

दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका...

दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ उपत्यका सम्पर्क समितिले नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । सम्पर्क समितिका सभापति खिलानाथ लुइँटेलको सभापतित्वमा सम्पन्न भ...

दियो पोस्ट | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपछि बागमती प्रदेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री शालिकराम जमकट्टेलको पद जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नै...

दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको ...

दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात स...

दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रम...

दियो पोस्ट | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका कारण सत्तारुढ गठबन्धन भत्कने खतरा बढेको छ । पूर्वसहमति अनुसार नेपाल नेतृत्वको समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नदिएको भन्दै...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङक...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दि...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सुरु खेलमा नेपाली टोलीका क...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत ह...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रम...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

हुम्ला । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मत...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो ...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका ...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

तनहुँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्य...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भ...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

चितवन । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हज...