काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस...
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार...
धादिङ । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै फेरी उत्खनन् शुरु गरेको छ । गत असार २५ ...
ललितपुर । ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु) सुकाइएको छ । साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको सो पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्न...
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको ...
ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रममा मनिषलाल श्र...
सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड ...
काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एकरएक गरी ६ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन् ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल...
काठमाडौं । संसारभर एकछत्र राज गरिरहेको स्विस कम्पनी नेस्लेले बदमासी गरेको पाईएको छ । कम आय भएका मुलुकमा बालबालिकालाई खुवाउने उत्पादनमा चिनीको मात्रा बढि राखेर बदमासी गरेको पाइएको हो । अमेरिका, स्वीजर...
धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रह...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । दुई दिनसम्म सञ्चालन हुने क...
पोर्चुगल । सामुद्रिक खाना शङ्खजन्य जीव ९सेलफिस० खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्...
मुगु । नेपालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिका दुर्गम र विकटमा छ भन्दा फरक नपर्ला । जडीबुटीले भरिभराउ बिशाल सम्भावनाको जिल्लामा प्रसोधन हुनेभए नेपालकै धनी हुने थियो । त...
काठमाडौं । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर...
काठमाडौं । सिंहदरबार दक्षिण गेट अगाडि प्रदशन गर्दा ११ जना पक्राउ रेका छन् । रुसि सेनामा भर्ति भएका नेपालीको शकुशल उद्धार र मृत्यु भएका हरुको शव फिर्ता लिएर आउन दवाव दिन आफ्नतहरुले सिंहदरबार दक्षिण गे...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको...
काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहर...
रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढि रुसी सेना मारिएको बीबीसी न्युजले पुष्टि गरेको छ । युद्धको दोस्रो वर्ष रुपले ‘मिट ग्राइन्डर’ नाम दिएको फौजबाट उक्त संख्यामा रुसी सेना मारिएको बीबीसीले हालै पुष्टि ग...
काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा यात्रु बस दुर्घटना भएको छ । बुधबार विहान ११ बजे दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना भएको हो । सल्यानको ठिनबाङ खोल...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उपाध्यक्ष लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोम...
काठमाडौं । नेपाल सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै निमित्तबाट कामकाज भएका ३० स्था...