समाचार

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका...

दियो पोस्ट | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । काठमाडौं उपत्यका क्षेत्रमा आज सोमबार घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्रापर्वमा सरकारले काठमाडौं उपत्यका भित्र एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राक...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । विश्वभरबाट प्रेरणा लिएर अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा कला, कलाकार, सङ्गीत, जीवन र नेपालको उत्सव मनाइएको छ । ललितपुरको हेरिटेज गार्डेनमा भएको नेपालको सबैभन्दा ठूलो ट्याटु सम्मेलन अ...

अस्मिता खड्का | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । वर्षौदेखि अलपत्र बनेको भक्तपुरको चाँगुनारायण नगरपालिका २ को दुवाकोट सडकखण्ड अन्तत कालोपत्रे गरिएको छ । दुवाकोट मोडदेखि खड्का डिलसम्मको ३ किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको हो । कालोपत्रे गर...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले ...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरि...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले आज सुरक्षाकर्मी हरुको हकहित र पहिचानको लागी दबाबपुर्ण प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिकहरू दौर...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

सिरहा । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

सोलुखुम्बु । नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष ...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्रा...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका थिए । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्र...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित हुभएका छन् । शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने ...

रीता बुढाथोकी | आइतबार, चैत्र २५, २०८०

२४ चैत्र, इलाम। आउँदो वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् । लिम्बुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट शनिबार उम्मेद्वारी दिएका हुन् । ...

दियो पोस्ट | शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० लागू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायको कामला...

दियो पोस्ट | शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं । सरकारले ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । यतिबेला सहकारीको सबै कागजात समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कब्जा गरेको छ ।...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र २३, २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । https://www.diyop...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर सहित मागदावी रहेको छ । बिहीबार देउखुरीमा सत्तासाझेदार दलहरूबीच बसेको बैठक...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २२, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भ...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २२, २०८०

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २२, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २२, २०८०

काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरी तोकेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय...