समाचार

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका ह...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले सेतोपुल देखि एक टोलि र अनामनगर देखि माथि एक टोलि देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोला अथवा रुद्रमती र वागमती नदी ...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गर...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाड...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । ईनारमा खसेको बिरालो बचाउन खोज्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार साँझ बिरालो बचाउन एकपछि अर्को गर्दै इनारमा हाम फालेका एकै परिवारका पाँच सदस्यको मृत्यु भएको हो । यो घटना भन...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा...

दियो पोस्ट | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । ज्ञानेन्द्र शाही र रबि लामिछाने दुवै एउटै धारमा थिए । शाहि अभियान्ता हुँदा लामिछाने टेलिभिजन कार्यक्रम चलाउँथे । लामिछानेले शाहीको पक्षमा टेलिभिजन रिपोर्ट नै बनाएका थिए । अहिले दुवैको परिचय...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । ‘नेपालको सङ्क्रमणकालीनका अवरोध र आगामी बाटो’ विषयक अध्ययन प्रतिवेदन आज सार्वजनिक भएको छ । ‘साथी’ संस्थाले आयोजना गरेको कार्यक्रममा सो अध्ययनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादु...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौंमा प्रदर्शन गरेको छ । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आ...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

ललितपुर । साझा यातायातले नेपालमै पहिलो पटक १.१ क्षमताको चार्जिङ्ग डिपोट निर्माण गरेको छ । डिपोटको आज समुदघाट्न गर्दै ४० वटा विद्दुतिय बस पनि सञ्चालनमा लेराएको छ । डिपोटको उदघाट्न उपप्रधानमन्त्री तथा ...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् । स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घर...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक...

दियो पोस्ट | मंगलबार, चैत्र २७, २०८०

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यतिबेला अदालतको आदेशको अवज्ञा गरेको खुलाशा भएको छ । पोखरास्थित उच्च अदालतले दिएको आदेश पालना नगरेपछि मेयर आचार्यमाथि अदालतको अवहेलनामा कारबाही अघि बढेक...

अस्मिता खड्का | मंगलबार, चैत्र २७, २०८०

  काठमाडौं । नयाँ बानेश्वरस्थित पञ्चकुमारी मन्दिर नजिकै एउटा फास्ट फुड पसल छ । जसको नाम लेखिएको छ,–‘इन्जिनियर्स फुड ल्याब’ । मासिक र सामुहिक प्याकेज गरी दुइवटा प्याकेजमा ल्याबमा पाइने खानेकुरा...

दियो पोस्ट | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । सशस्त्र प्रहरीबो बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट शुरु भएको आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै नआएको फोन सम्पर्कमा आएका अधिकारीले जानकारी दिए ...

सुदीप विश्वकर्मा | सोमबार, चैत्र २६, २०८०

  काठमाडौं । लेखक तथा पत्रकार लिलाराज खतिवडाको भाषामा नेपाली पत्रकारीताको ‘बाघ’ भनिने वरिष्ठ पत्रकार किशोर नेपाल ५६ वर्षदेखि पत्रकारीतामा क्रियाशिल छन् । नेपालद्वारा लिखित निबन्ध, उपन्यास,...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने यो...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण म...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धम...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ६ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार ६ सयमा...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ क...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । रुखबाट लडेर गम्भिर भएका बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल ...