समाचार

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र १३, २०८०

बागलुङ । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउ...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र १३, २०८०

काठमाडौं । टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन...

दियो पोस्ट | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । ओमानमा आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर बेश्यावृत्तिमा लगाएकाे आरोपमा व्यक्ति पक्राउ परेका छन् । पाल्पा तिनाउ गाउँपालिका– ५ का आकाश राना भनिने बिष्णु बहादुर रानालाई मानव बेचबिखन...

दियो पोस्ट | सोमबार, चैत्र १२, २०८०

काठमाडौं ।  सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउनको लागि बीएण्...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा यही चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीका ७० ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ ग...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबी...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस ज...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । समाजमा अन्तरलिङ्गीबारे फरक बुझाइ भएकाले एकीकृत र स्पष्ट जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायत सामग्रीको विस्तारमा जोड दिइएको छ । जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्य...

दियो पोस्ट | सोमबार, चैत्र १२, २०८०

  काठमाडौं । रात्रीकालीन व्यावसायी ठमेलस्थित पर्पल हेज रक एण्ड बारका संचालक अशोक भनिने कृष्ण सेनले निर्माणको काम लगाएर एक निर्माण व्यावसायीलाई विचल्ली बनाएका छन् । पर्पल हेज रक एण्ड बार र ह...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बागमती र...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँ...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

जापानले विदेशी नागरिकलाई पनि ‘होम केयर’ सेवामा कामको अनुमती दिने भएको छ । जापानको ‘वेलफेयर मन्त्रालय’ ले बृद्धबृद्धाको हेरचाहका लागि होम केयर सेवामा विदेशी नागरिकलाई पनि कामको अनुमती दिने भएको हो । ज...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आइतबार पहाडी तथा हिमाली क्षेत्रमा आपसमा रङ दलेर मनाइँदैछ। फागु पर्वको अवसमार काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छा...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुगेकी छन् । बदामको व्यापार गरेर महिनामा रु १५...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । काठमाडौ महानगरपालिकाले नयाँ वर्ष २०८१ साल वैशाख १ गतेदेखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याएको छ । सुरक्षित भवन निर्माणका लागि दुई चरणमा भवनको नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याए...

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए। उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनाम...