समाचार

दियो पोस्ट | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ। सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पार...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताएका छन् । आज यहाँ आयोजित नारदमुनि–पवित्र लुइँटेल स्मृ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले प्रधानमन्त्री र सरकारका ११ संयन्त्रकलाई ज्ञापन पत्र  बुझाउँदै आफूहरु र देशको स्वाधिनताको पक्षमा सर्बोच्चद्वार गरिएको फैसला कार्यान्वयन गर्न नमा...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल महराको जि...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् । हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा आज भए...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ । वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गरी आन्तरिक राजस्व कार्याल...

दियो पोस्ट | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ । सीआईबीका एक अधिकृतका अनुसार महराको बयान सकिए...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्...

दियो पोस्ट | शुक्रबार, चैत्र ०९, २०८०

आज संसारभर विभिन्न कार्यक्रम आयोजना गरी ‘विश्व पानी’ दिवस मनाइँदैछ । हरेक वर्ष मार्च २२ का दिन पानी दिवस मनाउने गरिन्छ । सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी संयुक्त...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

कैलाली । जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ । बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्य...

दियो पोस्ट | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । त्रिभुवन अन्तर्र...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित ...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । नेकपा (एमाले) बागम...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युत्मा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ । प्रतापपुर गाउँपालिका–...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

बैतडी । बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उन...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । महारागंज शिक्षण अस्पतालमा रुसी सेनामा मृत्यु भएका नेपालीहरुको परिवारहरुले रुसमा मृत्यु भएका आफ्नो परिवारका सदस्यको शवको पुष्टिका लागि डीएनएको नमुना दिएका छन् । नेपाल पररास्ट्र मन्त्रालय अन...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ । यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए । एउटा जिम्मेवार राजनीतिकर्मी भएको ह...