काठमाडौं, फागुन ६ । प्रज्ञा लालाबाला दोस्रो एकल बाल नाटक महोत्सबमा उत्कृष्ट ५ नाटक छनौट भएका छन् । देशभर बाट करिब ४० वटा जति बिद्यालयका ४९ जना कलाकारले सहभागिता जनाएको महोत्सब ३ दिन सम्म चलेको थियो ।...
बेझाड, पाल्पा, फागुन ६ । रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम...
चितवन, फागुन ६ । स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले ...
टोकियो, जापान,फागुन ५ । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइत...
काठमाडौ, फागुन ५ । भूकम्प गएको साढे ३ वर्ष पूरा भइसक्दा समेत टोखा नगरपालिकाको निजी आवास पुन ःनिर्माण अभियानले गति लिन सकेको छैन । स्थानीय टोखा नगरपालिकामा २१ प्रतिशत मात्र पुनःनिर्माण सम्पन्न भए...
काठमाडौँ, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान युवापुस्तामा देशभक्तिको भावना र स्वाभिमानी बिचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताएका छन् । ललितपुरमा आयोजित राष्ट्रिय सेवा ...
नवलपरासी, ५ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा जारी पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ...
काठमाडौँ, फागुन ५ । विभिन्न देशका लागि नवनियुक्त राजदुतहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आईतबार काठमाडौंमा आयोजना...
काठमाडौँ, ५ फागुन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झ...
काठमाडौँ, फागुन ५ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाई फागुन ७ गत...
शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज ३ दशमलव १५ अंकले घटेको छ । होटल, विकास बैंक र उत्पादन मुलकबाहेक सबै समूहको उप–सुचक घटेसँगै नेप्से परिसुचक ११ सय ९ दशमलव ७२ बिन्दुमा झरेको हो । १ सय ५३ कम...
काठमाडौँ,फागुन ५ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँँ ...
काराकास,फागुन ५ । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरेका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक ...
बेइजिङ,फागुन ५ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल...
हैदराबाद,फागुन ५ । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । crowd of peoples सीएमआर सपिङ मलम...
हनोई,फागुन ५ । उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुगेका छन् । ...
काठमाडौँ,फागुन ५ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महा...
राजविराज, फागुन ५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ ...
लमही, फागुन ५ । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभ...
भारत फागुन ५ । मानवीय सहायता सामग्री वितरणलाई लिएर भेनेजुएलामा विवाद चर्किएको छ। ठूलो परिमाणमा त्यस्ता सामग्री बोकेका अमेरिकी सैनिक विमान सिमानामा रहेको कोलम्बियाली नगरमा ओर्लिएका छन्। विपक्षी ...
काठमाडौँ,फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य मह...
काठमाडौँ,फागुन ४ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भू...
–पूर्णप्रसाद मिश्र काठमाडौँ,फागुन ४ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्...
काठमाडौँ,फागुन ४ । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले भा...