समाचार

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

सुर्खेत, फागुन ४ । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त कार्यक्रम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार ...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

–मोहम्मद सदरुल विराटनगर,फागुन ४ । जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको मह...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

काठमाडौँ, फागुन ४ । सन् २०१७ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० देशमा क्षयरोगबाट मात्र करीब छ लाख मानिसको मृत्यु भयोे ।करीब ३८ लाख मानिस सो रोगबाट पीडित भएकामा २५ लाखले मात्र उपचार सेवा...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

भक्तपुर,फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर ...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

जीवन भण्डारी काठमाण्डौ,फागुन ४ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

दमक,फागुन ४ । झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालक...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

डोटी, फागुन ४ । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमानले आफूलाई जबरजस्ती करणी...

दियो पोस्ट | शनिबार, फाल्गुण ०४, २०७५

बाजुरा, फागुन ४ । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने नि...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०३, २०७५

नयाँ दिल्ली,फागुन ३ । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्र...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०३, २०७५

वासिङटन,फागुन ३ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेक...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०३, २०७५

नयाँ दिल्ली, भारत, फागुन ३ । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो । ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

जाजरकोट,फागुन २। जाजरकोटको रिम्नामा भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपा...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ,फागुन २ । सरकारले शारिरीक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जन...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ, फागुन २ । संसदीय समितिमा छलफलको एजेण्डा बारे समिति सदस्य र सभापतिबीच भनाभन भएको छ । संघिय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहिबार बसेको ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ, फागुन २ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार कारोबार मापक नेप्से परिसुचक ८ दशमलव २१ अंकले घटेको छ । हिजोको तुलनामा नेप्से परिसुचक ८ अंकभन्दा धेरैले घटेर आज ११ सय १२ दशमलव ८७ अंकम...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्र...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

लण्डन, २ फागुन । बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्द...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौँ, फागुन २ । नेपालमा पहिलो पटक हुन लागेको ९आइएफबिबी० फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ ९प्रो क्वालिफायर०को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौं, २ फागुन । विभिन्न पेशा व्यावसायमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले किर्ते भौचर प्रकरणले यतिबेला एउटा बैंक समस्यामा परेको छ । राजधानीमा मुख्यालय रहेको देव : विकास बैंक...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

गलेश्वर, फागुन २ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०२, २०७५

भरतपुर, फागुन २ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०१, २०७५

फिदिम,फागुन १ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्व...

दियो पोस्ट | बुधबार, फाल्गुण ०१, २०७५

कैलाली, फागुन १ । जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमार्इंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई...

दियो पोस्ट | बुधबार, फाल्गुण ०१, २०७५

काठमाडौँ, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरे । नेता खनाल...