समाचार

उप-सभामुख पदका लागि निर्वाचन सुरु, रुबी ठाकुर र सरस्वती लामाबीच प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २७, २०८२

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उप-सभामुख पदका लागि निर्वाचन सुरु भएकोे छ। संसद् सचिवालयका अनुसार निर्धारित कार्यसूचीअनुसार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गरिएको हो...

रमदानको अवसरमा कतारद्वारा ३ नेपालीलाई आममाफी
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँ । कतारले पवित्र रमदान पर्वको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कतारी आमिरको विशेष निर्णयबाट ती नेपालीहरूले आ...

प्रधानमन्त्रीद्वारा दुई मन्त्री नियुक्त, आजै शपथ ग्रहण
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २७, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नि...

अन्तरजातीय विवाहको सजायः २५ वर्ष अघि घरबाट निकाला, परिवार र सम्पत्तिबाट वञ्चित
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-५, काठमाडौँका राजेन्द्र दुलाल विगत २५ वर्षदेखि घरबारविहीन भएका छन्। अन्तरजातीय विवाहका कारण परिवारबाट निकालिएका दुलाल न्यायको माग गर्दै धर्ना दिइरहेका छन्। दुलालका ...

कपिलवस्तुमा बस दुर्घटनाः २६ यात्रु घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंह का अनु...

संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको निर्णय
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार ने...

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको सम्भावना बलियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरको सम्भावना बलियो बन्दै गएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समर्थन गर्ने निर्णय गरेपछि उ...

पत्नी नियुक्ति विवादपछि श्रममन्त्री दीपककुमार साहलाई रास्वपाले फिर्ता बोलायो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीभित्र र बाहिरबाट उठेको विवाद तथा अनुशासनसम्बन्धी छ...

समाचारको स्रोत माग्दै प्रचण्ड पुत्री गंगा दाहालद्वारा दियोपोस्टकर्मीलाई धम्की
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुत्री गंगा दाहालले समाचारको स्रोत माग्दै दियोपोस्ट कर्मीलाई धम्की दिएकी छिन् । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीन थाले...

केपी शर्मा ओली हाजिरी जमानीमा रिहा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। सर्वोच्च अदालतको आदेशपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो। सरकारी वकिल कार्यालयको सहमतिमा ‘खोजी भएको ...

पाटनमा दुई दाजु-भाइमाथिको चक्कु प्रहारः सामान्य फोन विवाद हत्यामा परिणत
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौँ । ललितपुरमा सामान्य फोन विवादबाट सुरु भएको सामान्य झगडाले दुई दाजुभाइको ज्यानै गएको छ। बुधबार साँझ पाटन दरबार स्क्वायर नजिकैको कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहारबाट दुई दाजुभाइ ३३ वर्षीय ...

कालीकोटमा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु, २ घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०८२

काठमाडौँ । जुम्लाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका-२ स्थित मेयरखोला नजिक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जुम्लाको हिमा गाउँपाल...

कालो ‘चस्मा’ बिना प्रधानमन्त्री बालेन्द्र शाह !
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रायः कालो चस्मामा देखिनु उनको व्यक्तिगत पहिचान बनिसकेको छ। औपचारिक सभा होस् वा अनौपचारिक कार्यक्रम, बालेन प्रायः कालो चस्मा लगाएर उपस्थित हुने गर्छन् ।...

यातायात भाडा: विद्युतीय सवारीमा पुरानै दर कायम
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडादर आजैदेखि लागू गरिएको हो। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि ...

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन चैत २७ गते हुने
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आगामी चैत २७ गते निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति घोषणा गरेका हुन् । प्रतिनिधि सभा नियमावली...

मापदण्ड विपरीत लिएको शुल्क फिर्ता गर्न निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन, अटेर गरे कारबाही हुने
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क असुल गर्ने निजी विद्यालयहरूलाई उक्त रकम विद्यार्थीलाई फिर्ता गर्न पुनः निर्देशन दिएको छ। यदि कुनै विद्यालयले यो निर्देशनलाई बेवा...

पेट्रोलियम मूल्य वृद्धिपछि सार्वजनिक सवारी साधनको भाडा बढ्यो, यात्रुहरू प्रभावित
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ। सरकारले यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको हो । राष्ट्रिय यातायात व्यवसायी महास...

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार घाइतेमध्ये शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय चोरी मुद्दाका ओम प्रकाश घडेरी, श...

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार, प्रधानमन्त्री...

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु देउवाविरुद्ध जिल्ला अदालत, काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ। विभागले उनीहरूल...

उपसभामुख पदका लागि नेकपाको दाबी, अन्य दल पनि प्रतिस्पर्धामा
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया केही दिनभित्रै अघि बढ्ने भएको छ । सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेपछि अब संसद् सचिवालयले उपसभामुख चयनको तयारी थालेको ...

किन पाएनन् वकिलहरूले सिंहदरबार प्रवेश? यस्तो छ कारण !
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा सरकारले नयाँ कडाइ लागू गरेको छ, जसका कारण विशेषगरी वकिलहरूको आवतजावत प्रभावित भएको छ। गृह प्रशासनसँग सम्बद्ध स्रोतका अनुसार सिंहदरबारभित्र अ...

बुटवलमा कर्जा सुरक्षणसम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखीकरण सम्पन्न
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

बुटवल । बुटबालमा कर्जा सुरक्षणसम्बन्धी एकदिने गोष्ठी तथा कर्जा दाबीसम्बन्धी सफ्टवेयर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय ब...

किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, राष्ट्र बैंकमा औपचारिक पदबहाली
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले सोही दिनदेखि...