समाचार

कञ्चनपुरमा विवाह समारोहमै युवकको हत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०८, २०८३

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक विवाह समारोहका क्रममा भएको आक्रमणमा एक युवकको मृत्यु भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा सोमबार राति आयोजित विवाह कार्यक्रममा सहभागी हुन...

ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ‘ट्रेड युनियन’ महासंघद्वारा प्रधानमन्त्री शाहलाई पत्राचार
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०८, २०८३

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ अन्तर्गत सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपाल सरकारको ट्रेड युनियन खारेज गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले ट्रेड युनियन खारेज नगर्न आ...

गृहमन्त्री सुधन गुरुङलाई मार्गप्रशस्त गर्न हर्क साम्पाङको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०८, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङ लाई पद छाडेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सांसद साम्पाङले विवादास्पद व्यवसायीसँगको व्यावसाय...

डीआईजीको बदनाम गरेको आरोपमा धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बित
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०८, २०८३

काठमाडौँ । धनुषा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ नायव निरीक्षक (सई) सागरशम्सेर जबरा निलम्वनमा पर्ने भएका छन् । प्रहरी संगठनलाई बद्नाम गर्ने उद्देश्यले बनावटी कथा रचेर अडियो प्रचार गरेको आरोपमा उनलाई न...

रास्वपा सचिवालयमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि गम्भीर प्रश्न
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई सदस्य थप गर्दै १६ सदस्यीय सचिवालय गठन गरेको छ । यसअघि १४ सदस्यीय रहेको सचिवालय विस्तार हुँदा पनि कुनै दलित अनुहार नअटाइनुले पार्टीको समावेशिता प्र...

स्वार्थको द्वन्द : गृहमन्त्री सुधन गुरुङको ‘साझेदार’ नै सशस्त्र र नेपाल प्रहरीको हतियार खरिदको ठेकेदार !
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको छ । उनी संलग्न रहेको लघु बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्सका...

गृहमन्त्री गुरुङ आफ्नै अभिव्यक्तिको ‘फन्दा’मा, विचौलियासंगको पार्टनरसिपले उठायो नैतिक प्रश्न
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौं । ‘मेरो आफ्नै बाबुले गल्ती गरे पनि म छाड्दिनँ,’ केही समयअघि गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्ति हो यो । तर गृहमन्त्री गुरुङलाई यतिबेला आफ्नै अभिव्यक्ति भारी परेको छ । सम्पत्ति शुद्धीक...

बनेपाका कन्स्ट्रक्सन व्यवसायी राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच लाख घुस प्रकरणमा आरोपपत्र दायर
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-३ का हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका ...

दलित भन्दै कोठाबाट निकालिएकी दिपा नेपालीको मौन विद्रोहः ‘सरकार, कोठा खाली छ?’
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौँ । देशको राजधानी माइतीघर मण्डलामा यतिबेला एक युवतीले राज्यलाई मौन प्रश्न गरिरहेकी छन्,-‘सरकार, कोठा खाली छ?’ कैलालीकी दिपा नेपालीले दलित भएकै कारण पटक-पटक डेराबाट निकालिनुपरेको अनुभवलाई सार्वज...

गृहमन्त्री सुधन गुरुङ विवादमा, पार्टीभित्रै राजीनामा माग
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०७, २०८३

काठमाडौँ । गृह मन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिनु पर्ने दवाव बढ्न थालेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी रहेको...

दलित पत्रकार संघमा महाधिवेशन विवाद उत्कर्षमा, नेतृत्व तह दुई धारमा विभाजित
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा संगठनभित्रै गम्भीर विवाद देखिएको छ। आगामी वैशाख ११ र १२ गते चितवनको नारायणघाटमा महाधिवेशन गर्ने पूर्वनिर्...

[Exclusive] दिपक भट्ट र शंकर समुहसँग गृहमन्त्री सुधन गुरुङको ‘पार्टनरसिप’, रामचन्द्र भट्ट पनि साझेदार !
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । चर्चित विचौलिया दिपक भट्ट समुहले सेटिङमा हत्याएको एक लघु बिमा कम्पनिमा गृहमन्त्री सुधन गुरुङ पनि पार्टनर रहेको तथ्य भेटिएको छ । सम्पत्ति सुद्धिकरण सम्बन्धी अपराधको अभियोगमा हाल सम्पत्ति ...

रौतहट डिभिजन वन प्रमुखको अभिव्यक्ति विवादमा, निष्पक्ष छानबिनको माग
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

रौतहट । रौतहट जिल्लाका डिभिजन वन प्रमुख हेमन्त साहको सार्वजनिक अभिव्यक्तिपछि वन प्रशासनभित्र नयाँ विवाद उत्पन्न भएको छ। रौतहटस्थित खोरकटी सामुदायिक वनका पदाधिकारीहरूसँग आयोजित एक कार्यक्रममा बोल्दै सा...

बाइकर्स जात्रामा खुल्ला रक्तदान कार्यक्रम, २१ जनाद्वारा रक्तदान
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौँ । जियोन ओभरल्याण्ड द्वारा आयोजित बाइकर्स जात्राको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं, अटो सोसियल फ्रेण्डस र लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ को संयुक्त ...

सर्वोच्चको फैसलापछि वीरगञ्जमा सडक विस्तार सुरु, जनजीवन प्रभावित
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तार अभियान औपचारिक रूपमा सुरु भएको छ। सर्वोच्च अदालतको फैसलाले कानुनी अवरोध हटाएपछि सडक डिभिजन कार्यालय हेटौ...

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता, खोजीकार्य तीव्र
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौँ । पर्वत जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन्। परिवारका अनुसार गत चैत २९ गते उनी जलजला गाउँपालिका-७ धाइरिङस्थित आफ्नो मामाघरबाट घर...

देउवा पक्षद्वारा सर्वोच्च अदालतको फैसला स्वीकार, गगन थापा नेतृत्वलाई मान्यता
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०६, २०८३

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादमा सर्वोच्च अदालत को निर्णयपछि नयाँ राजनीतिक सहमतिको संकेत देखिएको छ। अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएसँगै शेरबहादुर...

पुरानो र्यापमा प्रयोग भएका ‘हिँजडा’ र ‘छक्का’ शब्दका कारण प्रधानमन्त्री शाह विवादमा, साइबर ब्यूरोमा उजुरी
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विगतको र्याप सामग्रीका कारण विवादमा तानिएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सम्बन्धित केही व्यक्तिहरुले पुरानो र्याप भिडिओमा प्रयोग गरिएका शब्...

रोजगारीका लागि बिदेश पठाइदिने भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका २९ वर्षीय अनन्त कोईराला, इलामका ४७ वर्षीय ज...

अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयद्वारा ३५ दिने अल्टिमेटम
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिमा भइरहेको अतिक्रमण र अवैध कब्जा हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै त्यस्ता सम्पत्ति ३५ दिनभित्र...

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारद्वारा २ लाख नगदसहित सम्मान
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

भक्तपुर । नेवार जातीको ऐतिहासिक पर्व बिस्का जात्राको अवसरमा भक्तपुरको बोडेमा जिब्रो छेडेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छ...

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दोहोरो जित, प्राविधिक र व्यावसायिक क्षेत्रमा ऐतिहासिक सफलता
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय स्तरका दुई प्रतिष्ठित प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेको छ। भारतको इन्दौरस्थित होटल शेराटनमा सम्पन्न यी प्रतियोगितामा...

ललितपुरमा विद्युतीय फोहोर संकलन गाडीको सुरुवात, दिगो शहरी व्यवस्थापनतर्फ नयाँ कदम
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०४, २०८३

काठमाडौं । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शहरी दिगोपनतर्फ महत्वपूर्ण पहल गर्दै ललितपुर महानगरपालिकालाई ११ वटा कस्टमाइज गरिएको फोटोन टीएम इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी हस्तान्तरण...

काठमाडौंमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ३०, २०८२

काठमाडौं- काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउ...