काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई स्मार्ट टेलिकम (स्मार्ट सेल) प्रकरणमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ...
काठमाडौँ । मोरङबाट अभिषेक गिरीलाई जति बेला प्रहरीले पक्राउ गर्दै थियो, उनले हो हल्ला गर्दै भनेका थिए, ‘मलाई प्रहरीले फसाउँदैछ ।’ काठमाडौँको परेको आपराधिक विश्वासघात र ठगीको कसुरमा केन्द्रीय अनुसन्धान ...
काठमाडौं । नेपाल प्रहरीका डिआइजी (प्रहरी नायब महानिरीक्षक) गोविन्द थपलिया व्यक्ति बेपत्ता पारेको कसुरमा ‘फरार अभियुक्त’को सूचीमा रहेको पाइएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा व्यक्ति बेपत...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठक सरुवा भएका छन् । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा जिम्मेवारी दिइएको छ । उनको स्थानमा जिल्ला प्र...
काठमाडौँ । एक अर्ब ८९ करोड रुपैयाँको अवैध हुन्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४...
काठमाडौँ । शोभा पाठकलाई अश्लील गाली गर्दै कमेन्ट गरी म्यासेज समेत पठाएको आरोपमा साइबर अपराधको मुद्दा दायर भएका मंगल थापा १० हजार धरौटीमा रिहा भएका छन् । साउन १२ गते काठमाडौं जिल्ला अदालतले थापालाई १० ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
काठमाडौँ । हुन त अपराधका घटना जुनसुकै बार, समय र महिनामा पनि हुन सक्छन् । तर काठमाडौं जिल्लामा भएका अपराधका घटनाहरूको विश्लेषण गर्दा सोमबार र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेको समयमा धेरै अपराधका घटना भ...
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैठौ) उद्धव भट्टराई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईल...
कास्की । अनुमति नलिई स्वरूप परिवर्तन गरिएका र ठुलो आवाज बनाएर हिँड्ने गरेका मोटरसाइकलविरुद्ध कास्की प्रहरीको अपरेसन ३६५ मा ७७३ मोटरसाइकल कारबाहीमा परेका छन् । अनधिकृतरुपमा स्वरूप परिवर्तन गरी ध्वनि प्...
काठमाडौँ । शंकर ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ व्यवसायी शंकरलाल अग्रवाल बैंकिङ कसुरको मुद्दामा पुनः पक्राउ परी जेल चलान भएका छन् । बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासले धरौटीमा रिहा गर्न अस्वीका...
काठमाडौँ । सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स्ड आयल, एलोभेरा स्किल सेरम लगायतका नक्कली आयुर्वेदिक औषधी उत्पादन तथा विक्री वितरण गर्नेहरू पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन...
काठमाडौैँ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सर्वोच्च अदालतका दुई न्यायाधीशविरुद्ध अमर्यादित पोस्ट गरेपछि पक्राउ परेकी आरती रावल जेल चलान भएकी छिन् । बुधबार काठमाडौँ जिल्ला अदालतले रावललाई पुर्पक्षका लागि...
काठमाडौँ । अभियन्ता वेदिका केसी पक्राउ परेकी छिन् । सामाजिक सञ्जालबाट भ्रम फैलाउन लागिपरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरीले केस...
काठमाडौँ । अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकहरूलाई छुटाइदिन्छु भन्दै रकम लिएपछि कलाकार नारद खतिवडा, सशस्त्र प्रहरीका पूर्व एसपी गोपाल कुमार गुरुङ लगायतका व्यक्तिहरू पक्राउ परेका छन् । मंगल...
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत अवस्थामा भेटिएकी युवतीको हत्यामा संलग्नको पहिचान खुलेको छ । युवतीको हत्यामा संलग्न रहेका रमेश बुढालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ३ ग...
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत भेटिएको युवतीको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको ...
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षकसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० निवासी ४० वर्...