फोहोरको थुप्रोले भरियो पोखरा शहर, महानगरपालिकाको चरम लापरबाही (फोटोफिचर)
दियोपोस्ट संवाददाता
आइतबार, माघ १८, २०८२ | १६:५८:२५
कास्की । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा पोखरा महानगरपालिकामा यतिबेला फोहोरको डंगुरले भरिएको छ । २०७९ सालदेखि ठेक्का भएपनि मेयर धनराज आचार्य नै अनियमितता मुछिएपछि हालसम्म पनि दिर्घकालिन समाधान हुन सकेको छैन ।