केपी ओली विरुद्ध ज्यान सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध ज्यान सम्बन्धी कसुरमा जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्न लागिएको छ । उनलाई गुण्डुस्थित निवासबाटै पक्राउ गर्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हिजो शुक्रबार नै जरुरी पक्राउ पुर्जी तयार भएको पत्रबाट देखिन्छ ।

सिफारिस