चीन भ्रमणबाट फर्किए ओली

दियो पोस्ट  

काठमाडौं, १४ चैत्र । साताव्यापी चीन भ्रमण पुरा गरि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
चैत्र ७ गते जम्बोटोली लिएर चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा विभिन्न सम्झौता गरेका थिए ।

उनी आउनुभन्दा अगाडी सिचुवान युनिभर्सिटीले उनलाई प्रोफेसरको उपाधी दिइएको थियो ।

प्रतिकुल मौसमका कारण उनी विमानस्थलमा अवतरण गर्नको लागि १० मिनेट ढिला भएको थियो ।