दियोपोस्ट समाचार प्रभाव : गृहमन्त्री सुधन गुरुङद्वारा राजिनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पदबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई पत्राचार गरेपछि उनले पदबाट राजिनामा दिएका हुन् । दियोपोस्ट डटकमले विचौलिया दिपक भट्टसँग साझेदारी गरेको तथ्य र प्रमाण सार्वजनिक गरेपछि गृहमन्त्री विवादमा आएका थिए ।

सिफारिस