समिट एयरको विमानले यसरी ठक्कर दिएको थियो दुई हेलिकोप्टरलाई । (फोटोफिचर)

दियो पोस्ट  

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमानले मनाङ एयरको हेलिकोप्टर र श्री एयरलाईन्सको हेलिकोप्टरलाई ठक्कर दिएर दुर्घटनामा परेको छ । रोकिराखेको दुई हेलिकोप्टरमा समिट एयरले ठक्कर दिएको हो । पछिल्लो जानकारी अनुसार दुर्घटनामा परी २ जनाको निधन भएको छ ।

समिटको विमानले हेलिकप्टरमा यसरी ठक्कर दिएको थियो