भूकम्प पीडितले पाउने भए ३ लाख

भूकम्प पीडितले पाउने भए ३ लाख

काठमाडौं, १५ जेठ । सरकारले भूकम्प पीडितको लागि सामुहिक जमानीमा तीन लाख दिने भएको छ । यसअघि घोषणा गरेको २ लाखमा थपेर यो तीन लाख दिने जनाइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो जनाएका हुन् । यो रकम भूकम्पपीडितले घर निर्माणको लागि पाउने भएका हुन् ।
पुननिर्माणको लागि १४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएको पौडेलले बताएका छन् ।

Trending News