एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)

दशौँ राष्ट्रिय महाधिवेशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।
२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ ।