सरकार परिवर्तनपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक (तस्बिरहरु)

राजनीति

दियोपोस्ट संवाददाता  

काठमाडौं । समाजवादी मोर्चाको बैठक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा सुरु भएको छ ।