प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिक, आज डिस्चार्ज

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिक, आज डिस्चार्ज

काठमाडौ, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

नियमित स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली पूर्व अवस्थामा फर्किएकाले आज शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले जानकारी दिए ।

उनका अनुसार सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्ने भएका हुन् ।

शुक्रबारको नेपालसमाचारपत्र दैनिकमा खबर छ ।

Trending News