मोटोपन घटाउने सजिलो ६ उपाय

Diyo post  

काठमाडौँ, कात्तिक २७ । मोटोपन घटाउनको लागि यी उपायहरु अपनाउनुहोस्

-हरियो तरकारी, सलादका रुपमा गाँजर, मुला, काँक्रो, टमाटर सेवन गर्ने ।

-ताजा फलफुलको प्रयोग गर्ने । तर, केरा र आँपको भने सकेसम्म प्रयोग नगर्ने

-दुईवटा मझौला आकारको आलुसम्म प्रयोग गर्न सकिन्छ ।

-दैनिक एक कचौरा दालको प्रयोग गर्ने

-गुलियो बिस्कुट, केक नखाने।

-चिनी घ्यू , तेलमा तारेको खाद्यपदार्थ, मदिराको प्रयोग नगर्ने । नयाँ पत्रिकाबाट ।

सम्बन्धित खबर