ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको ठूलोभर्‍याङमा यसरी जल्यो भव्य महल (भिडियोसहित)

ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको ठूलोभर्‍याङमा यसरी जल्यो भव्य महल (भिडियोसहित)

काठमाडौं, २९ कार्तिक । काठमाडौंका ठूलोभर्‍याङमा विद्युत्त ट्रान्सफर्मर पड्किएर आगलागी भएको छ । आगलागीबाट ठूलोभर्याङ चोकमै रहेको राजेन्द्रमान शाक्यको घरमा पूर्ण क्षेती पुगेको छ ।

ट्रान्सफर्मर पड्किएपछि आगोको मुस्लो निस्किएको थियो ।

स्वयम्भू प्रहरीका अनुसार विहान ७ बजे नै आगलागी शुरु भएको थियो । यद्धपी स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरेपछि ठूलो क्षेति हुन भने पाएन ।
आगलागी भएपछि ठूलोभ¥याङ क्षेत्रमा अहिले विजुली अवरुद्ध रहेको छ ।

भिडियाे हेर्नुहाेस्

Trending News