एनसेल खरिदमा प्रधानमन्त्री र शेरबहादुर देउवा नै विचौलिया बनेको अमरेश कुमार सिंहको खुलाशा (भिडियो)

दियोपोस्ट संवाददाता

काठमाडौं : नेपाली कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र रुपमा निर्वाचित सांसद अमरेश कुमार सिंहले एनसेल सेयर विक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नै विचौलियाको भूमिकामा रहेको बताएका छन् ।

दियोपोस्टसँगको अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

प्रस्तुत छ सिंहसँग दियोपोस्टकर्मी ईश्वर विश्वकर्माले गरेको भिडियो कुराकानी

सम्बन्धित खबर