दियोखोज

दियोपोस्ट संवाददाता | बिहिबार, पौष १९, २०८१

पदम केसी, जाजरकोट । नेपालका ऐतिहासिक स्थलहरू मध्ये एक, जाजरकोट दरबार, आजकल संकटको सामना गर्दैछ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा स्थित यो ऐतिहासिक दरबार, नेपाली इतिहास र संस्कृति समेटिएको एउटा अमूल...

दियोपोस्ट संवाददाता | सोमबार, पौष ०९, २०८१

ललितपुर । ललितपुरको फुलचौकी जंगलमा १३ जना हराएका छन्। सोमबार दिउँसो फुलचोकी पुगेका १३ जना हराएको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिसकिए...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकमलाई अवज्ञाकारी कालोसुचीमा राखेर सुचिकरणबाट समेत हटाएको छ । प्रेस काउन्सिलकै विषयमा समाचार प्रकाशन गरेको भन्दै काउन्सिलले अवज्ञाकारी कालोसुचीमा राखी सुचि...

दियोपोस्ट संवाददाता | शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं । कमजोर आर्थिक धरातल र अशिक्षित पारिवारिक पृष्ठभूमिका कारण अमरकुमार सुनार किशोर अवस्थामै गुल्मीबाट पोखरा झरे । सानै उमेरमा घर छाडेपनि उनीमा पुख्र्यौली सुनार पेसाको सामान्य ज्ञान थियो । पोखराक...

दियोपोस्ट संवाददाता | बिहिबार, मंसिर २७, २०८१

काठमाडौँ । प्रेस काउन्सिल नेपालमा भइरहेको आर्थिक अनियमिततामा पत्रकार महासंघका अध्यक्षहरु समेत संलग्न भएको पाइएको छ । महालेखा परिक्षकको प्रतिवेदनले विभिन्न आर्थिक वर्षमा प्रेस काउन्सिलका पदाधिकारीले गै...

दियोपोस्ट संवाददाता | मंगलबार, मंसिर २५, २०८१

काठमाडौं । २०७९ पौष २७ गते दियोपोस्ट डटकममा सिन्धुपाल्चोकस्थित सुकुटे बिचबारे पहिलो समाचार प्रकाशन भएको थियो, शिर्षक थियो,–‘सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २४, २०८१

काठमाडौं । राष्ट्रिय विमा प्राधिकरण अध्यक्ष सुर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दर्ता गरेको हो...

दियोपोस्ट संवाददाता | सोमबार, मंसिर २४, २०८१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले एक ग्याास उद्योगी तथा एनआईसी एशिया बैंकका संचालक समिति सदस्य समेत रहेका सिद्धार्थ ग्याँस उद्योग मालिकसँग मिलेर सम्पत्ति सुद्धिकरण अपराध गरेको आरोप लागेको छ । सिद्धा...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर १६, २०८१

काठमाडौं । विद्युतिय अपराध अर्थात साइबर अपराधमा दुई पत्रकार विरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र खप्तड टिभि अनलाइनका पत्रकार गणेश विक ...

दियोपोस्ट संवाददाता | शनिबार, मंसिर १५, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियामाथि २ वटा फौजदारी मुद्दा दर्ता भएको पाइएको छ । केडियाको स्वामित्व रहेको सिद्धार्थ मिनरल्स प्रा.ली...

दियोपोस्ट संवाददाता | आइतबार, मंसिर ०२, २०८१

काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगका सबै संचालक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन् गरेको अभियोगमा अभियुक्त ठहर गर्दै अध्यक्ष पशुपति मुरारका र संचालकहरु मनोज कुमा...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक ३०, २०८१

काठमाडौं । आफूलाई झाँक्री बताउने र झारफूक गर्ने हाल प्रहरी हिरासतमा रहेका प्रकाश भुजेलसँग पत्रकार परिचय पत्र अर्थात प्रेस पास समेत रहेको पाइएको छ । पत्रकारिता गरिरहेकाहरुले पेशागत परिचयका लागि बोक्ने ...

दियोपोस्ट संवाददाता | आइतबार, कार्तिक २५, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । एक जना युवतीसँग अश्लिल भिडियो च्याट गरेको समाचार दियोपोस्ट डटकममा प्रकाशित भए...

दियोपोस्ट संवाददाता | आइतबार, कार्तिक २५, २०८१

  काठमाडौं । नेपाली समाजमा निःसन्तान हुनुलाई ‘अभिसाप’ सरह मानिन्छ । एकातिर निःसन्तान हुनुपरेको पीडा त छँदैछ अर्कातिर त्यस्ता व्यक्तिमाथि समाजले हेर्ने दृष्टिकोण हदैसम्मको विभेदकारी छ । विशेषगर...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी निरिक्षकमाथि प्रहरी प्रधान कार्यालयले छानबीन थालेको छ । कलंकी क्षेत्रमा कार्यरत प्रहरी निरिक्षक अभय लामाले यातयात क्षेत्रका व्या...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक २३, २०८१

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसमेतलाई ‘मानव तस्कर’ बनाउने गिरोहका मूख्य नाईके धादिङका महेश पाण्डे रहेको खुलेको छ । मन्त्री अधिकारीलाईसमेत आर्थिक प्रलोभनमा पा...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौैं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्— वर्षमान पुन । रोल्पाबाट पटक पटक निर्वाचित पुन हाल माओवादी केन्द्रको उपमहासचिव छन् । माओवादी केन्द्र सरकारमा हुँदा सबैभन्दा धेरै पटक मन्त्री बन...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आसेपासेलाई विदेश सयर गराउने प्रयास गरेका छन् । केही दिनअघि मात्रै रारा विमानस्थलमा करङ भाँचिएको गम्भीर विरामीला...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक ०७, २०८१

काठमाडौं । मुगुको सोरु गाउँपालिका १ का ४६ वर्षका दान बहादुर विक आईतबार साँझ तीनतले घरबाट खसेर गम्भीर घाइते भए । उनलाई उनका आफन्तले तत्कालै राति ११ बजेतिर जिल्ला अस्पताल मुगु पुर्याए । जिल्ला अस्पतालम...

दियोपोस्ट संवाददाता | सोमबार, कार्तिक ०५, २०८१

काठमाडौं । गत शुक्रबार बनस्थलीस्थित रास्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाटै पूर्वगृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परे । पोखराको सुर्यदर्शन सहकारीको बचत रकम उनी प्रबन्ध निर्देश...

दियोपोस्ट संवाददाता | मंगलबार, आश्विन २२, २०८१

  काठमाडौं । काठमाडौं रिङरोडसँगै जोडिएको बसुन्धरा हुँदै धापासीको हाइटतिर जाँदा हामी दाहाल गौंडामा पुगिन्छ । जहाँ सानो घण्टाघरजस्तो बनाइएको एउटा टावर छ । यस टावरमा नगरपालिकाले डिजिटल बोर्डमार्फ...

दियोपोस्ट संवाददाता | शुक्रबार, आश्विन १८, २०८१

काठमाडौं । विदेशी नागरिकलाई वंशजको नेपाली नागरिकता बेचेको आरोप लागेका धादिङका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितका अरु केही अधिकारीलाई जोगाउने प्रयास भएको छ । तत्कालिन प्रमुख जिल्ल...

दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाह...