अर्थ/व्यापार

एनआईसी एसिया बैंकको बदमासी : मालपोत कार्यालयको फर्जी छाप र हस्ताक्षरको प्रयोग गरेर करोडौको कारोबार
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २८, २०७९

काठमाडौं । सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको खुलेको छ । अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपुर्जा, फर्जी रोक्का र फ...

भरतपुर महानगरले ल्यायो २५ करोड ९५ लाखको पूरक बजेट
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २७, २०७९

चितवन । भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ। शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो। उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्...

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रमुख सामन्था पावरबीच भेट, के विषयमा भयो कुराकानी ?
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २५, २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छन् । भेटमा गत वर्ष दुई द...

नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, २ करोड १३ लाख पुगे सेवाग्राही
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २२, २०७९

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट संन्चालित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले प्रत्येक वर्षको म...

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २०, २०७९

काठमाडौं । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन्। घरबाट बाहिर निस्...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति ?
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १९, २०७९

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्...

अन्तरबैंक एटिएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटिएम शुल्क घटाएको छ । एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी ए...

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ६ हजारभन्दा बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १२, २०७९

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ ...

अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०८, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको...

सोमबार ४६ अंकले बढ्यो नेप्से,  पाँच अर्ब ३१ करोडको सेयर किनबेच
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २५, २०७९

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेप्से २२ सय अंकमा चढेको छ । अघिल्लो दिन झण्डै २१ अंकले बढेको नेप्से आज पुनः ४६ दशमलव ७६ अंकले बढेर २२ सय ११ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्...

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम अर्ब नाघ्यो
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १७, २०७९

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथै, २६...

‘अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन’
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १३, २०७९

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद...

मिश्रको खण्डन : त्रिशुली नदिमा भएको अवैध उत्खनन्मा मेरो संलग्नता छैन, भ्रममुक्त हुनुहोस्’
सुदीप विश्वकर्मा    | सोमबार, पौष ०४, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । केहीदिन अघि प्रकाशित ‘त्रिशुली नदिको बालुवा तस्करीमा धादिङ उद्योग वाणिज्य ...

बूढीगण्डकीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ। उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको ...

अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्यो : अर्थमन्त्री शर्मा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको बुधबार भएको साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर...

सोमबार १७ अंकले उकालो लाग्यो नेप्से, एक अर्ब ३६ करोडको सेयर किनबेच
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । साताको दोस्रो दिन नेप्सेका करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै ३२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने १६ दशमलव ९७ अंकले बढेर १९ सय दुई दशमलव २८ अंकले उकालो लागेको हो । य...

साताको पहिलो दिनमै ३२ अंकले घट्यो नेप्से,  १ अर्ब १० करोडको सेयर किनबेच
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २५, २०७९

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से घटेको छ । नेप्से आज ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा झ...

नेप्सेमा ५ अंकको गिरावट, ९६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २०, २०७९

काठामाडौं । साताको तेस्रो दिन नेप्सेको गिरावटले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २४ अंकले घटेको नेप्से आज पुन चार दशमलव ८७ अंकले घटेर १९ सय ३३ दशमलव ८८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स...

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २८, २०७९

काठमाडौं । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको...

खुकुरी रमले पायो ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः’ प्रमाणपत्र
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २५, २०७९

काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ःु प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक...

नेप्सेमा उकालोः  सात अंकले बढ्दा एक अर्ब ४६ करोडको सेयर किनबेच
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १६, २०७९

काठमाडौं । साताको चौथो दिन आज पनि नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५६ अंकले बढेर एक अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको नेप्से आज सात दशमलव ३२ अंकले बढेर १९ सय ३८ दशमलव ३० अंकमा पुगे...

एनआईसी एशियाका सीइओ रोशन न्यौपानेले सरकारी पर्ति जग्गा अतिक्रमण गरेर बनाए ‘भव्य दरबार’ !
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १६, २०७९

काठमाडौं । धोवीखोलाको शिरतर्फ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालपञ्जिटोलस्थित शिव मन्दिर नजिकै एउटा भव्य महलको चारैतर्फ निर्माण मजदुरहरु धमाधम काम गरिरहेका थिए । पूर्वी मोहडा बनेर निर्माण भएको...

आरनमा मानिस नपाएपछि रामलालले बनाए बिजुलीबाट चल्ने घन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १३, २०७९

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले २ वर्ष पहिले बिज...

भारतले थप एक वर्ष नेपालमा चिनी निर्यात नगर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १३, २०७९

काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स...