अर्थ/व्यापार

नेप्से ९ दशमलव २ अंकले बढ्यो, १ अर्बको कारोबार
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २८, २०७७

काठमाडौं, असार २८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ९ दशमलव शून्य २ अंकले बढेको छ । साताको पहिलो दिन आज शून्य दशमलव ६८ प्रतिशत बढेर नेप्से परिसूचक १ हजार ३४० दशमलव २९ विन्दुमा पुगेको...

पेट्रोलमा प्रतिलिटर ५ र डिजलमा २ रुपैयाँ  मुल्य वृद्धी
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०७७

काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेको छ । मंगलबार साँझ सुचना जारि गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बृद्धी...

मकैले उचित मुल्य पाएन, सर्लाहीका किसान निराश
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०७७

सर्लाही, असार १६ । जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप म...

औद्योगिक क्षेत्र व्यवस्थापन कर्मचारी संघको अध्यक्षमा हिमालय भण्डारी
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १४, २०७७

काठमाडौं, १४ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संघले नयाँ कार्यसमिति चयन गरेको छ ।संघको अध्यक्षमा हिमालय भण्डारी चयन भएका छन् । संघको निवर्तमान अध्यक्ष प्रमोदा राईको अनिवार्य अवकाश ...

काठमाडौँ महानगरको बजेट साढे १६ अर्ब, आधा बजेट पुर्वाधार बिकासमा लगाइने
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको सातौँ अधिवेशनमा महानगरकी...

कोरोनाबाट मृत्यु भएको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले ३ लाख राहत दिने
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १०, २०७७

काठमाडौँ, असार १० । हेटौँडा महानगरपालिकाले कोरोनाभाइरसको कारण ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप तीन लाख प्रदान गर्ने भएको छ । बुधबार आयोजित नगरसभा वैठकमा महानगरको नीति तथा कार्यक्रम सार...

सुनको मुल्य हालसम्मकै उच्चः तोलाको ९१ हजार रुपैयाँ !
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०८, २०७७

काठमाडौँ, असार ८ । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघले सोमबार कायम गरेको मुल्य अनुसार सुनको मुल्य प्रतितोला ९१ हजार पुगेको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो । महासं...

नेपाल लाइफ २०औं वर्षमा : असहाय, बृद्ध र बालबालीकालाई सहयोग !
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २१, २०७७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा दिँदै आएक...

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ११ करोड जम्मा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १०, २०७७

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौ...

बढी मुल्यमा मास्क बिक्री गर्ने समिट अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०६, २०७७

काठमाडौं । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ । अनुगनमका क्रममा बढी...

लकडाउनको कारण तरकारीले बजार पाएन, किसान मर्कामा
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पु¥...

लकडाउनको असरः कुखुरा पाल्ने किसानलाई दैनिक २२ करोडको नोक्सान
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

नारायण अधिकारी चितवन, चैत २७ । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुख...

तातोपानी नाका खुल्यो, पहिलो दिन स्यानिटाइजर र मास्क भित्रियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको हो । पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाक...

‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था’द्वारा कोरोना रोकथाम कोषलाई १ लाख ११ हजार सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २६, २०७६

काठमाडौं, चैत २६ । काठमाडौंको नयाँसडकस्थित मुख्य कार्यालय रहेको 'शुक्रपथ बहुउद्देश्यीय सहकारीले संस्था'ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्ने घोष...

नेपाल राष्ट्र बैँकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । नेपाल राष्ट्र बैँकको गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकले अधिकारीलाई गभर्नरका रुपमा नियुक्त गरेको हो । मन्त्रीपरिषद वैठक अघि...

मेडिकल सामग्री खरिद प्रकरण : आधा अर्ब घोटाला योजनाका पर्दा पछाडीका खेलाडी को–को थिए ?
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २२, २०७६

काठमाडौं, २३ चैत्र । नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको परीक्षण गर्ने ¥यापिड टेस्ट किटसहितका सामग्री खरिद प्रकरणले नेपालको राजनीतिमा तरंग ल्याएको छ । चौतर्फी विरोध र आन्तरिक किचोलोकै बीच विवाद...

नेपाल लाइफद्वारा ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई १ करोड सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २१, २०७६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रम...

पेट्रोल र डिजलको मुल्य १० रुपैयाँले  घट्यो, ग्याँसको मुल्य यथावत् !
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १९, २०७६

काठमाडौँ, चैत १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अन्तर्राष्ट्रिय ब...

‘लक-डाउन’का कारण गोदाममा तरकारी कुहियो, ब्यापारी चिन्तामा !
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १८, २०७६

बुटवल, चैत्र १८ । बिश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रकोप बढेसंगै नेपाल सरकारले देशभर लकडाउन गरेको आज आठौँ दिन पनि देशभरको जनजीवन ठप्प रहेको छ । लकडाउनका कारण बजारमा दैनिक उपभोग...

कोरोना रोकथाम र नियन्त्रणममा कृषि बिकास बैंक, प्रदेश नं. ५ सरकारलाई ५ लाख रुपैँया प्रदान
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १८, २०७६

बुटवल चैत्र १७ । कृषि बिकास बैंक लिमिटेड प्रदेश नं. ५ को कार्यालय भैरहवाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै प्रदेश सरकारलाई ५ लाख रुपैँया हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित...

मलेखु स्थित राजमार्ग अस्पताल बन्यो क्वारेन्टाइन र आइसोलेशन वार्ड !
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १४, २०७६

दियोपोस्ट संवाददाता धादिङ, १४ चैत्र । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट विरामी भएकाहरुलाई उपचार गर्नका लागि सरकारले आफ्नो तयारी गरिरहेको छ । यद्धपी सरकारी तयारी र रबैयाको चौतर्फी आलोचना भइरहेको छ...

अब आधा भरेको ग्यास सिलिन्डर बजारमा, प्रशासनको रोहबरमा वितरण हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १४, २०७६

काठमाडौँ, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपा...

सर्वसाधारणलाई पूर्ण बैंकिङ सुविधा दिने बैँकर्स संघको प्रतिवद्धता
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छ...

कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोर...