कला-मनोरञ्जन

सलमान खानको फिल्म ‘भारत’को ट्रेलरबारे यस्तो भन्छन् शाहरुख र आमिर…
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ...

सुटिङका दौरान बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०७, २०७६

बलिउड अभिनेता विक्की कौशल सुटिङका दौरान ठूलो दुर्घटनामा परेका छन् । विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको दौरान उनको अनुहारमा गम्भीर चोट लागेको हो ।मुम्बईका...

बिवाहको पाँच वर्षमा बुबा बने आर्यन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौ,वैशाख ६ । नेपाली चलचित्रको क्षेत्रमा निकै चर्चा कमाउन सफल अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैको अवस्था अ...

चलचित्र ‘यात्रा’ हेर्न गएका दर्शकले जिते एक लाख, कसरी ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् । शुक्रबार काठमाडौंमा मकैं एप्सले चलचित्...

आधुनिक पप गायक संजिप प्रधानको ‘पर बाट’ सार्वजनिक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २६, २०७५

काठमाडौँ, चैत २६ । आधुनिक पप गायक संजिप प्रधानको नयाँ आधुनिक पप गित ‘पर बाट’ सार्वजनिक भएको छ। देउरालीको चौतारीमा, भोलि फेरी सल्लाघारीमा, परिकी रानी, जस्ता हिट गित दिईसकेका छन् । यस गीतलाई रुशी...

युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो कोरियाली म्युजिक भिडियाे यस्तो छ
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २६, २०७५

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ। 'किल दिस लभ' नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर...

लेप्चा सङ्ग्रहालय बन्ने
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १३, २०७५

मङ्गलबारे, १३ चैत । लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्यता रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बना...

‘मेरी बास्सै’बाट किन बाहिरिए ‘बल्छी’ र ‘राजु’ ?
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १२, २०७५

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् ।  मरिचमान श्रेष्ठले आफ्नो फेसबुक...

चलचीत्र कलाकार संघको अध्यक्षमा चुनाव लड्ने सरिता लामिछानेको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काठमाडौं, ७ चैत्र । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्। संघको निर्वाचन आगामी चैत्र २३ गते हुँदैछ । लामिछानेले सामाजिक सञ्जाल...

मस्ती टक टाईमका संचालन समिति सहित परि तामाङ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

काठमाडौं,चैत ६, सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्त...

थकाली समुदायमा तोरन ल्हको रौनक
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

मुस्ताङ, ६ चैत । नेपालका अल्पसङ्ख्यक आदिवासी थकाली समुदायले मङ्गलबारदेखि परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु गरेका छन् । मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका, म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरव...

सम्झना भण्डारीलाई कसले भन्यो संसारकै तिमी सबै भन्दा राम्री ?
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

सुन्दरी मात्र होइन कोइलीको जस्तो सुमधुर आवाज समेत भएकी गायीका सम्झना भण्डारी र रञ्जन थापा मगरको आवाज रहेको नयाँ गीत तिमी कति राम्री भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमको कुरालाई विषयबस्तु बन...

पशुपति शर्मालाई टक्कर दिँदै झंकार बुढाले भने–‘लुट्नु हुन्न देश’ (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २८, २०७५

-दया दुधराज काठमाडौँ, फागुन २८ । केही महिना अघि गायक पशुपति शर्माले 'लुट्न सके लुट कान्छा' बोलको गीत बजारमा ल्याए पछि त्यो गीत बिवादित बन्यो । गायक शर्माले आफ्नो गीतमार्फत देश लुट्न आब्हान गरेका ...

…अनि म ‘आतंककारी’ भएँ
रीता बुढाथोकी    | मंगलबार, फाल्गुण २१, २०७५

१८ माघ ०५८ । करिब सयजना जति हतियारधारीले हाम्रो घर घेरे । घरमा आमा, दाइ र म थियौँ । आमा मही पार्दै हुनुहुन्थ्यो । म भान्सामा कुराउनी कोर्दै थिएँ । दाई गोठ नजिकै दाउरा चिर्दैथिए । बाहि...

यी हुन् अचानक मृत्यु भएका बलिउडका ५ अभिनेत्री
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २०, २०७५

श्रीदेवी  बलिउडकी बहुचर्चित नायिका श्रीदेवीको निधन २०१८ फेब्रुअरी २४  मा भएको हो। संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघातका कारण उनको...

दोस्रो एकल बाल नाटक महोत्सबमा ५ उत्कृष्ट नाटक छनौट
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण ०६, २०७५

काठमाडौं, फागुन ६ । प्रज्ञा लालाबाला दोस्रो एकल बाल नाटक महोत्सबमा उत्कृष्ट ५ नाटक छनौट भएका छन् । देशभर बाट करिब ४० वटा जति बिद्यालयका ४९ जना कलाकारले सहभागिता जनाएको महोत्सब ३ दिन सम्म चलेको थियो ।...

दिप्तीको सुमधुर स्वरमा ‘साँझको बेला’ (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ०२, २०७५

काठमाडौं, २ फागुन । नव गायिका दिप्ती चौधरीले गायिका तृष्णा गुरुङको ‘साँझको बेला’ गीत कभर गरेकी छिन् । पिएस कभर स्टुडियो नामक युटुभ च्यानल मार्फत उनको भिडियो सार्वजनिक भएको छ । दिप्तीको श्वर निकै...

बलिउडका सुपरस्टार सलमान खान र क्याट्रिना कैफको बिहे
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २४, २०७५

बलिउडका सुपरस्टार सलमान खान बिहेको प्रश्नलाई लिएर सधैँ चर्चामा आईरहेका छन् । ५० वर्ष कटिसकेका उनले किन विवाह गरेका छैनन् ? हरकोहीले सोध्ने प्रश्न हो यो । जब यो प्रश्नको सामना गर्नुपर्छ, सलमान विभिन्...

बलिउडकी नायिका ईशा गुप्ताले आर्सनलको खेलाडी एलेक्स इवोबीलाई एक (गोरिल्ला) भनेपछि !
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

बिबिसी , सोमवारसम्म ईशा गुप्ता केवल आर्सनल फुटबल क्लबकी कट्टर समर्थक बलिउड नायिकाका रूपमा चिनिन्थिन्। तर आफ्नो साथीसँग गरेको ह्वाट्सएप वार्तालापको स्क्रीनग्र्याब तस्बिर सार्वजनिक गरेपछि उनको छव...

मणिकर्णिका टिमलाई धम्की
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

मुम्बई, माघ ६ । २०१८ मा ‘पद्मावती’ फिल्मको देशभर विरोध गरिसकेका करणी सेनाले कंगना रनावटको फिल्म ‘मणिकर्णिका’को पनि विरुद्ध गरेका छन् । रिलिजभन्दा पहिले करणी सेनालाई फिल्म नदेखाएमा फिल्म हलमा तोडफोड ...

सुनिल गिरीको नयाँ गीत सोल्टिनी बजारमा ( भिडियाेसहित )
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०४, २०७५

काठमाडौँ, माघ ३ । गायक सुनिल गिरीको नयाँ गीत सोल्टिनी सार्वजनिक भएको छ । को होला ३ सफलतापछि शुक्रबार सुनिल गिरीको आफ्नै युट्युब च्यानलमार्फत यस गीत सार्वजनिक गरिएको हो । गायनमा गिरीलाई गायिका अ...

झक्कड थापाको जोडदार गीत ‘कानमा डबल झुम्का’ सार्वजनिक, युट्युबमा चर्चा कमाउँदै (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०३, २०७५

काठमाडौँ, माघ ३ । नेपाल आइडलको पहिलो सिजनबाट सर्वाधिक चर्चामा आएका झक्कड थापाले आफ्नै आवाजमा पहिलो गीत सार्वजनिक गरेका छन् । व्यंग्यात्मक तरिकाले चर्चामा आएका झक्कडले आफ्नै आवाजमा दमदार गीत सार्वजनि...

पछि लाग्नेहरु धेरै छन्, ‘रेस्पोन्स’ नै गर्न भ्याउँदिन : बेली डान्सर शाक्य
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष १०, २०७५

  बेली डान्सर बिनु शाक्यको जन्म सिन्धुपाल्चोकको लामोसाँधु भन्ने ठाउँमा बुबा ईन्द्रकाजी शाक्य र आमा लक्ष्मी शाक्यको कोखबाट भएको हो । शाक्यको जन्म २०४८ साल असोज २५ गते भएको हो । डान्सर बिनुले ...

नेपाल आइडल सिजन २ को बिजेता भए रवि ओड , सुमित पाठक तेस्रो
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०६, २०७५

काठमाडौँ, पुष ६ । एपि वान टेलिभिजनले प्रसारण गरेको नेपाल आइडल सिजन टू का विजेता रवि ओडले जितेका छन् । शुक्रबार ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा भएको फिनालेमा रवि विजेता घोषि...