कला-मनोरञ्जन

योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार, बैरागी काइँलालाइ जगदम्बा श्री पुरस्कार
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०१, २०७६

काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । भक्तपुरका अन्तिम राजा रणजित...

करिश्माले माफी माग्दै भनिन्, ‘मैले जनतालाई भेडा भनेको होइन’
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०१, २०७६

काठमाडौँ, भाद्र १ । सामाजिक संजालमा स्टाटस लेखेर गाली खाएकी अभिनेतृ करिश्मा मानन्धरले सामाजिक संजालमार्फत नै माफी मागेकी छिन् । फेसबुका गत शुक्रबार फेसबुकमा लेखेको कुराहरुलाई गलत तरिकाले बुझेको भन्द...

समित विश्वकर्माको ‘तीजैमा ल्याएको सारी….’  सार्वजनिक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शनिबार, साउन १८, २०७६

काठमाडौँ, साउन १८ । तीज नजिकिँदै गर्दा लोक दोहोरी गायक समित विश्वकर्माले ‘तिजैमा ल्याएको सारी’ बोलको गित सार्वजनिक गरेका छन् । बिक्रम तिवारीको शब्द रहेको उक्त गितमा समितले नै संगित भरेका हुन् । गीत...

गायीका स्वरुपा रसाइलीको नयाँ तीज गीत ‘बारीको फूल’ भोलिदेखि बजारमा आउँदै
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १५, २०७६

काठमाडौं,साउन १५ । हिन्दु नारीहरुको महान चाढ हरितालिका तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीत गाउने गायक गायीकाहरुबीच एल्वम निकाल्ने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा सुमधुर स्वरकी गायीका स्वरुपा रसाइल...

कविताः ‘सेतो मन’
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १३, २०७६

मौसमलाई सिंगार्न उदाएको इन्द्रेणीबाट कतै एक चिम्टी रङ्ग उडेर छोइदिन सक्छ ! घोटिरहेको संघर्षको कराइबाट एक थोपो कालो छ्यापिन सक्छ ! सम्झनाको लालीगुराँस नाच्दै–नाच्दै एक फन्को मेरै मनमा फन्कियो भने...

पक्राउ पुर्जी जारि गरेपछि छवि र शिल्पा फरार, खोजी गर्दै प्रहरी
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०९, २०७६

काठमाडौँ, साउन ९ । चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा ...

नेपालका शिक्षालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुु हुँदैन- उपप्रधानमन्त्री पोखरेल
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २९, २०७६

काठमाडौँ । उप-प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपालको शिक्षा प्रणालीमा सुधार हुनु पर्ने बताएका छन् । २०६ औँ भानुभक्त दिवस तथा भानुभक्त मेमोरियल विद्यालयको ५४ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्...

सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ २०, २०७६

काठमाडौँ,असार २१ । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत 'समाचार सार्वजनिक गरेका छन् । काली प्रसाद बास्कोटाको शब्द र सङ्गीत रहेको गीतको भिडियो बिहीब...

गोप्य अंग धानको बिउले छोपेर ‘भाइरल’ मोडल को हुन् ? भन्छिन्,‘प्लटिङको विरोध गरेको हुँ’
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १६, २०७६

काठमाडौं, १६ असार । असार १५ अर्थात धान दिवस दिन एउटा तस्विर निकै भाइरल बन्यो । धानको विउले शरीरको गुप्ताङ्ग छोपीएको एक मोडलको तस्विर समाजिक सञ्जालमा छताछुल्ल छ । ‘भाइरल’ बनेकी ती युवती मोडल रि...

साईलीपछि हेमन्त रानाको  ‘माया बस्यो है’मा दयाहाङ राईको विशेष उपस्थिति (भिडियो)
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०८, २०७६

काठमाडौँ,असार ८ । ‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा हेमन्त र...

अमेरिकी कलाकार तथा फेसन आइकन ग्लोरिया भ्यान्डरविल्टको निधन
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०३, २०७६

काठमाडौंं, असार ३ । अमेरिकी कलाकार तथा फेसन आइकन ग्लोरिया भ्यान्डरविल्टको निधन भएको छ । आमाशयको क्यान्सरका कारण उनको ९५ वर्षको उमेरमा घरमै निधन भएको हो । निधनका बेला परिवारका सदस्य साथमै रहेको उनक...

सन्नीको ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज (भिडियो सहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ३१, २०७६

भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्डमा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गर...

गलबन्दीका ‘भ्युअर्स’ करोड नाघे
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ३०, २०७६

बागलुङ, जेठ ३० । सार्वजनिक भएको तीन हप्ता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबा...

‘टिकटक’ सेलिब्रेटि  अमिता गुरुङको म्युजिक भिडियो ‘मंसिर’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । टिकटकबाट चर्चा कमाउन सफल अमिता गुरुङको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मंसिर’ बोलको गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको ल...

यूट्युभको ट्रेण्डिङ एकमा प्रकाश सपुतको ‘गलबन्दी’
दियोपोस्ट संवाददाता    | शनिबार, जेठ १८, २०७६

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाए...

विष्णु सताशंकरको गीत ‘चोखो माया’ मा सरिताको अभिनय (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १४, २०७६

काठमाडौँ, जेठ १४ । विष्णु सताशंकरको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । सताशंकरकै लय र शब्दमा सजिएको गीत सन्तोस सुनामले एरेन्ज गरेका हुन् । वियोगान्त प्रेमकथामा आधारित गीतको म्युजिक भिडियो भने हाइ...

बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन !
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १३, २०७६

काठमाडैँ,जेठ १३ । बलिउडका चर्चित निर्देशक र बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन भएको छ । उनी लामो समयदेखि मुटु सम्बन्धी रोग कार्डियक अरेस्टबाट ग्रसित थिए । सोमबार मुम्बईस्थित सूर्या ...

बलिउड गायिका नेहा कक्कड काठमाडौँमा
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौँ,जेठ ७ । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौँका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स ९एलओडी०मा उनी लाइभ कन्सर्टमा...

आँधीको मनोरम नृत्य : निर्देशककाे दुष्शाहस
दियोपोस्ट संवाददाता    | शनिबार, जेठ ०४, २०७६

काठमाडौँ,जेठ ४ । ‘मलाई अक्षरहरुले थिँचिरहेछन्, तर ज्ञान कहाँ छ?’ सुँक्क…. सुँक्क गर्दै उनी प्रश्न गरिरहेकी थिइन् । दर्शकदीर्घामा केहीछिन सन्नाटा छायो । उनका लागि स्कुल र घर दुबै बोझ हुन् । उनको चाहना...

प्रदीप अधिकारीको शब्द र विष्णु माझीको स्वरमा ‘साह्रै मन अत्याउने’ बजारमा (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०३, २०७६

काठमाडौँ, जेठ । ‘सालको पात टपरी’ बाट थप लोकप्रिय बनेकी गायिका विष्णु माझिको अर्को धमाकेदार गीत सार्वजनिक भएको छ । युवा सर्जक प्रदीप अधिकारीको शब्द सिर्जनामा साह्रै मन अत्याउने बोलको गीत सार्वजनिक भए...

‘भारत’मा कट्रिनालाई भ्याइनभ्याइ
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २५, २०७६

मुम्बई, बलिउडमा यस वर्ष फिल्म ‘भारत’ले माहोल तताउने अनुमान लगाउन थालिएको छ। अभिनेता सलमान खान र अभिनेत्री कैट्रिना कैफ स्टारर उक्त चलचित्रलाई धेरै दर्शकले प्रतीक्षा गरिरहेका छन्। साथै समीक्षकले समेत ...

एक करोड ८० लाखको पहिरनमा प्रियंका
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २४, २०७६

मुम्बई ,बलिउड र हलिउडका कलाकार कति कमाउँछन् भनेर ठ्याक्कै अनुमान गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ उनीहरूको खर्च देखेर फ्यान आश्चर्यचकित हुन्छन्। यति बेला अभिनेत्री प्रियंका चोपडाका तस्बिर भाइरल बनेका छन...

रामकृष्ण श्रेष्ठको “रसिलो त्यो मायाको बोलीमा” सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २०, २०७६

काठमाडौँ,वैशाख २० । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित "रसिलो त्यो मायाको बोलीमा: वोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।...

नेपाली कला–संस्कृतिमा लोभिएका चिनियाँ कलाकार
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

–नारायण ढुङ्गाना काठमाडौँ,वैशाख १० । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको ...