मुख्य समाचार

काबुल विमानस्थलमा देश छाड्नेहरुको भिडले विमास्थल नै नियन्त्रण बाहिर (भिडियो हेर्नुहास्)
दियो पोस्ट
| सोमबार, साउन ३२, २०७८

काबुल विमानस्थलमा देश छाड्नेहरुको भिडले विमास्थल नै नियन्त्रण बाहिर (भिडियो हेर्नुहास्)

एजेन्सी, ३२ साउन । कट्टरपन्थी संगठन तालिवानले अफ्गानस्तानको राजधानी सहित राष्ट्रपति कार्यालय समेत कब्जा गरेपछि अफगानस्तान अस्तव्यस्त बनेको छ । राष्ट्रपति मोहम्मद असरफ घानीले देश छाडेपछि नागरिकको विचल...

वागमती प्रदेशमा डिआइजी कार्कीको असुली आतंक : राजमार्गमा बालुवा तस्करी !
दियो पोस्ट
| सोमबार, साउन ३२, २०७८

वागमती प्रदेशमा डिआइजी कार्कीको असुली आतंक : राजमार्गमा बालुवा तस्करी !

काठमाडौँ, ३२ साउन । वागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी प्रकाशजंग कार्कीले वागमती क्षेत्रमा असुली थालेका छन् ।उनले जिल्ला जिल्ला दौडेर पैसा असुल्न थालेको स्रोतले जानकारी दियो । उनले त्यहाँ ...

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउन जेटियुसिसिद्वारा आन्दोलनको घोषणा
दियो पोस्ट
| सोमबार, साउन ३२, २०७८

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउन जेटियुसिसिद्वारा आन्दोलनको घोषणा

काठमाडौं, ३१ साउन । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख राजनीतिक दलका ट्रेड युनियन संगठन आवद्ध जेटियसिसीले सामाजिक सुरक्षा योजना सफल बनाउ...

एमाले नेता राजेन्द्र पाण्डेद्वारा सञ्चालित मनमोहन अस्पतालमा मजदुरमाथि चरम श्रम शोषण !
दियो पोस्ट
| आइतबार, साउन ३१, २०७८

एमाले नेता राजेन्द्र पाण्डेद्वारा सञ्चालित मनमोहन अस्पतालमा मजदुरमाथि चरम श्रम शोषण !

काठमाडौं, ३१ साउन । नेकपा एमालेका वागमती प्रदेशका नेता तथा पूर्वस्थानिय विकास मन्त्री राजेन्द्र पाण्डेद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालमा श्रमजिवी मजदुरमाथि चरम शोषण भएको पाइएको छ । वागमती प...

सत्तारुढ गठबन्धनले एमाले नेतृ राम कुमारी झाँक्रीलाई उपसभामुख बनाउने !
दियो पोस्ट
| आइतबार, साउन ३१, २०७८

सत्तारुढ गठबन्धनले एमाले नेतृ राम कुमारी झाँक्रीलाई उपसभामुख बनाउने !

काठमाडौं, ३१ साउन । सत्तारुढ गठबन्धनले नेकपा एमालेकी सांसद तथा युवा नेतृ राम कुमारी झाँक्रीलाई प्रतिनिधि सभाको उपसभामुख बनाउने तयारी थालेको छ । नेकपा एमालेको माधव नेपाल समुहबाट तत्कालिन ओली सरकारक...

अयोध्यापुरीमा एउटी आमाको चित्कार’ : श्रीमानले आत्महत्या गरे, झूपडी जलेर खरानी भयो !
दियो पोस्ट
| आइतबार, साउन ३१, २०७८

अयोध्यापुरीमा एउटी आमाको चित्कार’ : श्रीमानले आत्महत्या गरे, झूपडी जलेर खरानी भयो !

दियोपोस्ट संवाददाता चितवनको माडी नगरपालिका– ९ अयोध्यापुरी कृष्णनगरमा कम्युनिस्ट सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि ‘भगवान राम र सिताको’ धाम अर्थात राम मन्दिर बन्दैछ ।...

एभरेष्ट बोर्डिङ स्कुलका ९ विद्यार्थीका लागि साढे ७ लाख रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण
दियो पोस्ट
| आइतबार, साउन ३१, २०७८

एभरेष्ट बोर्डिङ स्कुलका ९ विद्यार्थीका लागि साढे ७ लाख रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण

काठमाडौं, ३० साउन । लायन्स क्लब अफ हिमालयन एक्सीलेन्सले गरिब तथा उपेक्षित विद्यार्थीका लागि छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ । काठमाडौंको गल्कोपाखास्थित एभरेष्ट आवाशिय माध्यमिक विध्यालयमा अध्ययनरत ...

धादिङ्गमा पूर्व ‘गाविस अध्यक्ष’द्वारा महिलामाथि बलात्कार प्रयास, पैसा दिएर मिलाउने कोशिस !
दियो पोस्ट
| शुक्रबार, साउन २९, २०७८

धादिङ्गमा पूर्व ‘गाविस अध्यक्ष’द्वारा महिलामाथि बलात्कार प्रयास, पैसा दिएर मिलाउने कोशिस !

काठमाडौँ, २९ साउन । धादिङ्गको सिद्धलेक गाउँपालिका वडा नम्वर ५, कुमपुरकी ३७ वर्षिया एक दलित महिलामाथि बलात्कार प्रयास भएको छ । सिद्धलेक बुङ्गडाँडाका पूर्व गाबिस अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका ने...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुल प्रसाद केसी ‘सोनाम’ नियुक्त !
दियो पोस्ट
| बिहिबार, साउन २८, २०७८

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुल प्रसाद केसी ‘सोनाम’ नियुक्त !

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको पक...

भारतमा ६ सय ८६ करोडको लागु औषध तस्करलाई संरक्षण गरेको नेपाली सांसदमाथि आरोप !
दियो पोस्ट
| बिहिबार, साउन २८, २०७८

भारतमा ६ सय ८६ करोडको लागु औषध तस्करलाई संरक्षण गरेको नेपाली सांसदमाथि आरोप !

काठमाडौं, २८ साउन । पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल लागु औषध कारोबारमा मुछिएका छन् । उनले भारतबाट नेपालमा अवैध रुपमा लागु औषध कारोबार गर्ने गिरोहलाई संरक्षण गरेको...

कुलमान घिसिङ विद्युत प्राधिकरणमा पून: नियुक्त !
दियो पोस्ट
| बुधबार, साउन २७, २०७८

कुलमान घिसिङ विद्युत प्राधिकरणमा पून: नियुक्त !

काठमाडौँ । उज्यालो नेपालका नायक कुलमान घिसिङको विद्युत प्राधिकरणमा पून: नियुक्ति भएको छ । उर्जा मन्त्री पम्फा भुसालको पहलमा आजै मन्त्रिपरिषद्को निर्णयले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्...

संयुक्त विद्यार्थी संगठनद्वारा विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग
दियो पोस्ट
| सोमबार, साउन २५, २०७८

संयुक्त विद्यार्थी संगठनद्वारा विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी सबैविद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई...

खोप लगाएपछि ९० वर्षिय भद्र कुमारी घले भन्छिन्,‘देउवा सरकारलाई जनताले आशिर्वाद दिन्छ’
दियो पोस्ट
| सोमबार, साउन २५, २०७८

खोप लगाएपछि ९० वर्षिय भद्र कुमारी घले भन्छिन्,‘देउवा सरकारलाई जनताले आशिर्वाद दिन्छ’

काठमाडौं, २५ साउन । पञ्चायतकालिन पूर्व मन्त्री भद्र कुमारी घलेले वर्तमान सरकारलाई जनताले आशिर्वाद दिने बताएकी छिन् । काठमाडौं महाहनगरपालिका वडा नम्बर ३० मा आयोजना गरिएको खोप कार्यक्रममा सहभागी भए...

प्रधानमन्त्री देउवालाई ‘विजिएण्ट्स ग्रुप’द्वारा ११ बुँदे माग पत्र हस्तान्तरण
दियो पोस्ट
| सोमबार, साउन २५, २०७८

प्रधानमन्त्री देउवालाई ‘विजिएण्ट्स ग्रुप’द्वारा ११ बुँदे माग पत्र हस्तान्तरण

काठमाडौं, २४ साउन । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा प्रवर्द्धित विजिएण्ट्स ग्रुप कम्पनी लिमिटेडले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) सहजरुपमा आपूर्तिको व्यवस्था मिलाउन भन्दै प्रधा...

‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
दियो पोस्ट
| आइतबार, साउन २४, २०७८

‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’

प्रदेश एकका प्रदेश सभा सदस्य ईन्द्र बहादुर आङबोले केहीदिन अघि प्रदेश सभामा गरेको संबोधनलाई लिएर चौतर्फी टिप्पणी भइरहेको छ । निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङबोले निवर्तमान प्रधा...

थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु
दियो पोस्ट
| आइतबार, साउन २४, २०७८

थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु...

समाचारको स्रोत माग्दै विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादकलाई धम्की !
दियो पोस्ट
| आइतबार, साउन २४, २०७८

समाचारको स्रोत माग्दै विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादकलाई धम्की !

काठमाडौं, २४ साउन । दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर एक व्यक्तिले धम्की दिएका छन् । ती व्यक्तिले विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई ‘समाचारको स्रोत के हो’ भन्दै धम्...

साढे ३३ अर्बको जग्गा काण्डमा मुछिएपछि केपी ओलीको प्रतिक्रिया,‘मलाई आफ्नैले फसाए’
दियो पोस्ट
| आइतबार, साउन २४, २०७८

साढे ३३ अर्बको जग्गा काण्डमा मुछिएपछि केपी ओलीको प्रतिक्रिया,‘मलाई आफ्नैले फसाए’

काठमाडौं, २४ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गिरीबन्दु टि स्टेटको जग्गा प्रकरणमा ‘आफूलाई फसाइए’को प्रतिक्रिया दिएका छन् । शनिबार आफू निकटस्थहरुसँगको छलफलमा उनले आफ्नो सचिवाल...

पुरस्कार रकम नेपालको पूर्व र पश्चिममा रहेको शिविरमा २ वटा एम्बुलेन्स किन्ने किरणको घोषणा
दियो पोस्ट
| आइतबार, साउन २४, २०७८

पुरस्कार रकम नेपालको पूर्व र पश्चिममा रहेको शिविरमा २ वटा एम्बुलेन्स किन्ने किरणको घोषणा

काठमाडौं, २४ साउन । भ्वाइस नेपाल सेजन ३ का विजेता बनेका किरण गजमेरले पुरस्कार बापतको रकम सामाजिक सेवामा लगाउने भएका छन् । शनिबार राती सम्पन्न भ्वाईस अफ नेपालको विजेता बनेका गायक गजमेरले आफूले पाए...

सर्वोच्चको आदेश लत्याएर गिरी बन्धुको ३४१ विघा जग्गा विक्री : ओलीलाई झापाबाटै उठ्यो १ अर्ब घुस !
दियो पोस्ट
| शनिबार, साउन २३, २०७८

सर्वोच्चको आदेश लत्याएर गिरी बन्धुको ३४१ विघा जग्गा विक्री : ओलीलाई झापाबाटै उठ्यो १ अर्ब घुस !

काठमाडौं, २३ साउन । झापाको विर्तामोड नगरपालिका क्षेत्र भित्र पर्ने गिरी बन्धु टी स्टेटको ३ सय ४१ बिघा जग्गा विक्रीको विषयमा नयाँ रहस्य फेला परेको छ । भूमाफिया र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली ...

वाईसिएल भित्र विवाद : अध्यक्ष भन्छन्,‘हामी भित्र कुनै विवाद छैन’
दियो पोस्ट
| शनिबार, साउन २३, २०७८

वाईसिएल भित्र विवाद : अध्यक्ष भन्छन्,‘हामी भित्र कुनै विवाद छैन’

काठमाडौं, २३ साउन । नेपाल कन्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालमा चरम विवाद रहेको खुलाशा भएको छ । वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले स...

फास्ट ट्रयाकमा अनियमिततामा मुछिएका सेनाका पूर्वकर्णेलमाथि अकुत सम्पत्तिमा छानबीन !
दियो पोस्ट
| शनिबार, साउन २३, २०७८

फास्ट ट्रयाकमा अनियमिततामा मुछिएका सेनाका पूर्वकर्णेलमाथि अकुत सम्पत्तिमा छानबीन !

काठमाडौं । नेपाली सेनाको कर्णेलबाट अवकास पाएका मंगललाल श्रेष्ठमाथि विभिन्न निकायले छानबीन थालेका छन् । उनीमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । उनी विरुद्ध सम्पत्ति सुद्धिकरण विभागदेखि अख्तियार दुर...

७० वर्षअघि बनेको लिम्बुनी पुल
दियो पोस्ट
| शनिबार, साउन २३, २०७८

७० वर्षअघि बनेको लिम्बुनी पुल

सुनिल उलक पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुंगे पुलको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतः कर्णालीवासीको उत्साह देखियो । दलवीरको वाहवाही गर्नेहरू धेरै भेटिए । उनको जन्मस्थल रह...

फोटोमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विष्कुट उद्योगमा भएको आगलागी
दियो पोस्ट
| शनिबार, साउन २३, २०७८

फोटोमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विष्कुट उद्योगमा भएको आगलागी

काठमाडौं, २३ साउन । राजधानीको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको नेविको विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । ...