मुख्य समाचार

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक कार्यक्रमका बि...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना पोजेटिभ देखिएको तेस्रो व्यक्ति धादिङका युवक रहेको खुलेको छ । बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भर्चुअल प्रेस मिट गर्दै कोरोना...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले आवश्यकताअनुसार लकडाउनको समय बढ्न सक्ने बताएका छन् । बुधबार एक अन्तरवार्तामा उनले लकडाउन अझै बढ्न सक्ने बताएका हुन् । कोरोनाभाइरस...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । तीन जनामध्य एक जनाको उपचारपछि सामान्य अवस्थामा घर फर्किसकेका छन् । बुधबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पता...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । सरकारले जारि गरेको लकडाउन उल्लंघन गरेपछि सप्तरीमा सेना परिचालन गरिएको छ । मंगलबार बिहानबाट लकडाउन लागु गरिएको भएतापनि सप्तरीका मानिसहरुले नियमको बेवास्ता गर्दै आएपछि सरकारले से...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

रमेश लम्साल/अशोक घिमिरे काठमाडौँ, चैत १२ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

रामपुर, चैत १२ । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ल...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

–काशीराश शर्मा बाँके, चैत १२ । चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का लागि नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । तीन दिनयताका निकै प्रयासबीच नेपालगञ्जवासी बिस्तारै ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकाको फ्लोरिडामा मेक्नलीको बुधबार बिहान ज्यान गएको हो । मेक्नलीले चार पटकसम्म टोनी प...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । चीनपछि युरोपियन मुलुकहरुमा कोरोनाभाइरस तीब्र गतिमा फैलिरहेको छ । बुधबारसम्म फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । इटालीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या तीब्र गतिमा बढीरहेको छ । गत २४ घण्टामा कोभिड–१९ बाट ७ सय ४३ जनाले ज्यान गुमाएका हुन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार ब...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । चितवनको भरतपुरमा अवस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान निधन भएको युवकमा कोरोना भाइरसको संक्रमण नभएका पुष्टि भएको छ । मंगलबार साँझ आएको रिपोर्टमा कोरोनाभाइरस (कोभिड–१९) न...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । नेपाल प्रहरीका तीन डिआइजी एआइजीमा बढुवा भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद वैठकले डीआइजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

बुटवल । कोरोना भाइरसको संक्रमणबाट बच्नकालागि कृषि बिकास बैंक लिमिटेड, ५ नं. प्रदेश कार्यालय भैरहवाले नेपाल भारतको सिमास्थित बेलहिया नाकामा सावुन पानीले हात धुने व्यवस्था गरिदिएको छ । संस्थाको सामाजि...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौं, ११ चैत्र । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसबाट लड्नका लागि लकडाउन मात्रै प्रयाप्त नहुने बताएको छ । भारतीय पत्रिका इन्डिया टुडेलाई उदृत गर्दै द वायरले जनाए अनुसार लकडाउन ...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौं, चैत ११ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले ...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । सरकारले कोरोना भाइरस संक्रमित युवतीसँगै कतारबाट आएका अन्य व्यक्तिहरुको पहिचान गरेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षीया युवतीसंगै एउटै विमानमा आएका १ सय ५८ जना ...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

एजेन्सी, चैत ११ । कोरोनाभाइरस (कोभिड–१९) को इपिसेन्टर चिनको हुबे प्रान्तस्थित वुहान शहरमा पुनः नयाँ संक्रमित भेटिएको छ । चिन सरकारले उक्त भाइरस नियन्त्रण भएको बताएतापनी मंगलबार पुनः नयाँ संक्रमित...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौं, चैत ११ । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक महिनाको तलब प्रदान गरेकी छन् । उपाध्यक्ष दा...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । कोरोनाभाइरसको जोखिम न्युनिकरणका लागि सरकारले कोष नै खडा गरेको छ । कोरोना बिरुद्ध लड्नका लागि सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सहयोगको अपिल पनि गरेको छ । कोरोनाभाइरस सं...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । कोरोनाभाइरसको त्रास बढीरहँदा केही दिनअघि सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको थियो । उक्त भिडियोमा एकजना पास्टरले येशुका अनुयायीहरुलाई कोरोनाभाइरसले नछुने बताएका थिए । ...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । मंगलबार बिहान भरतपुर कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचाररत एक युवाको मृत्यु भएको छ । विरगंज महानगरपालिका–२२ स्थित जगन्नाथपुरका ३० बर्षीय सन्तोष यादव रहेको अस्पतालले जनाएको ...