मुख्य समाचार

दियो पोस्ट | मंगलबार, चैत्र १८, २०७६

बुटवल, चैत्र १८ । बिश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रकोप बढेसंगै नेपाल सरकारले देशभर लकडाउन गरेको आज आठौँ दिन पनि देशभरको जनजीवन ठप्प रहेको छ । लकडाउनका कारण बजारमा दैनिक उपभोग...

दियो पोस्ट | मंगलबार, चैत्र १८, २०७६

काठमाडौँ, चैत १८ । सरकाले नेपाल भ्रमण बर्ष २०२० स्थागित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अप्रिलसम्म स्थागित गरिएको भ्रमण बर्ष मंगलबार औपचारिक रुपमा स्थगित गरिएको हो । मं...

दियो पोस्ट | मंगलबार, चैत्र १८, २०७६

बुटवल चैत्र १७ । कृषि बिकास बैंक लिमिटेड प्रदेश नं. ५ को कार्यालय भैरहवाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै प्रदेश सरकारलाई ५ लाख रुपैँया हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित...

दियो पोस्ट | सोमबार, चैत्र १७, २०७६

काठमाडौँ, चैत १७ । वीर अस्पतालमा कोरोना भाइरस आशंका गरिएका दुई जनाको मृत्यु भएको छ । आइतबार निमोनिया र ज्वरो आएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा दुबै जनाको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेम...

दियो पोस्ट | सोमबार, चैत्र १७, २०७६

काठमाडौँ, चैत १७ । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ । आइतबार मात्र अमेरिकामा कोरोनाभाइरसबाट २ सय ५५ जनाको मृत्यु भएको छ । वर्ल्डमिटरक...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । सरकाले घरभाडामा बस्नेबाट एक महिनाको भाडा नलिनका लागि घरधनीहरुलाई आग्रह गरेको छ । आइतबारको मन्त्रीपरिषद बैठकले कोरोनाभाइरसको रोकथामका लागि भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । सरकाले कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई सामान्य राहतको घोषणा गरेको छ । मन्त्रीपरिषदको आइतबार बसेको बैठकले कोरोनाभाइरसबाट प्रभावितहरुलाई बिजुली बत्तीमा २५ र खाद्यान्नमा...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । विदेशबाट फर्किएर लुकेर बस्नेहरुलाई सरकारले कडा कारवाही गर्ने भएको छ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भारत लगायतका देशबाट नेपाल आएर क्वारेन्टाइनमा नबस...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । सरकारले नेपाल भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसको बैठकले स्वदेश फर्कन लागेको नेपालीलाई अन...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । कोरोनाभाइरसको नियन्त्रणका लागि अन्तराष्ट्रिय उडानमा लगाइएको प्रतिवन्धको समयसिमा थप गरिएको छ । आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोक...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तयरीय समन्वय समितिले लकडाउनको समय थप्ने निर्णय गरेको छ । आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको सो ...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । गत चैत ६ गते दुबईबाट नेपाल आएका ३३ बर्षीय युवकको आइतबार बुटवल धागो काराखानामा संचालित कोरोना भाइरस उपचार विशेष अस्प...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्नका लागि लकडाउनको समयसीमा थप गर्ने तयारी गरेको छ । सरकारले यसअघि घोषणा गरेको लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । लकडाउनक...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

एजेन्सी, चैत १६ । घरपालुवा जनावरमा पनि कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । वेल्जियममा एक ब्यक्तिले आफ्नो घरमा पालेको बिरालोमा कोरोनाभाइरस संक्रमण देखिएको छ । द ब्रसेल्स टाइम्सका अनुसार घरमालिक...

दियो पोस्ट | शनिबार, चैत्र १५, २०७६

काठमाडौँ, चैत १५ । बागलुङकी १९ बर्षीया युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट...

दियो पोस्ट | शनिबार, चैत्र १५, २०७६

काठमाडौँ, चैत १५ । नेपाल एयरलाईन्सको वाइडवडी जहाज चीन प्रस्थान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) परिक्षण तथा रोकथाम संग सम्बन्धित मेडिकल सामाग्री लिनका लागि नेपाल एयरलाईन्सको वाइड बडी जहाज शनिबार...

दियो पोस्ट | शनिबार, चैत्र १५, २०७६

काठमाडौँ, चैत १५ । बाँकेको नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना भएको छ । नेपाल एयरलाईन्सको चिनियाँ वाई १२ ई जहाज शनिबार बिहान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । उक्त जहाज कोरोना आशंका गर...

दियो पोस्ट | शनिबार, चैत्र १५, २०७६

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथ...

दियो पोस्ट | शुक्रबार, चैत्र १४, २०७६

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । शुक्रबार ट्वीट गर्दै वेलायती प्रधानमन्त्री जोनसनले आफुलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेका हुन् ।...

दियो पोस्ट | शुक्रबार, चैत्र १४, २०७६

काठमाडौँ, चैत १४ । बिहीबार साँझ नेपाली आकाशमा एक चम्किलो बस्तु देखिएको थियो । सो चम्किलो बस्तुबारे सामाजिक संजालहरुमा निकै जिज्ञासाहरु उब्जिएका थिए । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भने उक्त बस्तु ...

दियो पोस्ट | बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ, चैत १३ । भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् । बुधबार बिहान ५४ वर्षीय मानिस...

दियो पोस्ट | बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ, चैत १३ । कास्कीको रुपमा गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । १२ दिनअघि भारतको हैदराबादबट फर्किएका ५० बर्षीय विश्वबन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रिय अस्पत...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । प्रहरीले सडकमा भिख मागेर गुजारा गर्ने वृद्धवृद्धाको उद्धार गरेको छ । बुधबार कास्कीका विभिन्न स्थानमा मागी खाँदै सडकपेटीमा नै सुत्ने वृद्धवृद्धालाई उद्धार गरेको हो । उद्धार ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक कार्यक्रमका बि...