मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

पुरी,‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिर...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाडौँ,वैशाख २० । शक्तिशाली चक्रवात ‘फानी’को बाहिरी बादलको प्रभाव काठमाडौंसम्म आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले फानीको बाहिरी घेरामा रहेको बादलका कारण हावाहु...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

इनरुवा,वैशाख २० । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनस...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाडौँ,वैशाख २० । पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा आएको हावाहुरीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ । त्यसैक्रममा चट्याङ्ग लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् । नवलपरासी, रुपन्...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाडौँ,वैशाख २० । शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको ब...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आ...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाडौँ,वैशाख २०। सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाण्डौँ,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएको छ । प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

काठमाण्डौँ,वैशाख २० । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम...

दियो पोस्ट | शुक्रबार, बैशाख २०, २०७६

बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले २१ बर्षे खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्पेनका पुर्व मिडफिल्डर जाभीले बिहिबार यस सिजनको अन्त्यपछि सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । हाल क...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। चैत्र १० गते खोकी र ज्वरोका कारण अस्...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

– रमेश लम्साल/रासस काठमाडौँ,वैशाख १९ । राजधानी बाहिर प्रसारण लाइन निर्माणमा अवरोध हुने र गरिने विषय सामान्य जस्तै हुन थालेको छ । कहीँ वनको समस्या, कहीँ जग्गाप्राप्तिको समस्या । निर्माण व्यवसायीले काम...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

–पवित्रा घिमिरे/रासस रामपुर,वैशाख १९ । नेपाली साहित्यमा राम्रो छवि बनाएकी साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

जनकपुरधाम,वैशाख १९ । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

परासी,वैशाख १९ । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि स...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

-ज्ञानेन्द्र न्यौपाने रसुवा,वैशाख १९ । भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । न...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

काठमाडौँ,वैशाख १९ । इन्फ्लूएन्जा ए (एच५ एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भए...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बाले आगामी सिजन क्लब छाड्ने चाहाना व्यक्त गरेका छन् । फ्रान्सेली रिपोर्ट अनुसार पोग्बाले क्लबका सहकर्मीसंग आगामी सिजन आफुले म्यान युनाईटेड ...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा बुधबार...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्‍याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर जैश-‍ए-मोहम्मद स...

दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल...

दियो पोस्ट | बुधबार, बैशाख १८, २०७६

धादिङ, १८ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर...

दियो पोस्ट | बुधबार, बैशाख १८, २०७६

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज दुई ठुला क्लब बार्सिलोना र लिभरपुलले प्रतिस्पर्धा गर्दैछन् । स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब लिभरपुलबीचको भिडन्त आज राति १२:४५ बज...