मुख्य समाचार

पशु सेवा विभागको लापरवाही- स्वच्छ मासुको पोस्टरमा गाईको फोटो
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्‍यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो । उक्त पोस्टरमा नेपालको र...

इन्टरनेट र एसएमएसमार्फत यसरी हेर्नुहोस् कक्षा ११ को परिक्षाफल
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । मंगलबार विहान राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ । देशभरिबाट आंशिक नियमित गरि ५ लाख ९ हजार ५२ जनाले परिक्षा दिएका थिए । कुल परिक्षार्थीमध्य ३१ ज...

कक्षा ११ को परिक्षाफल प्रकाशित, २ हजार ३ सय १९ विद्यार्थीको ‘ए प्लस’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशन गरेको छ । गत जेठमा भएको परिक्षाको नतिजा ४ महिना पश्चात मंगलबार प्रकाशन गरिएको हो । परिक्षामा ५ ला ९ हजार जना विद्यार्थी सहभ...

न्यूरोडमा राँगोमाथि प्रहरीको गोली
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । काठमाडौँको न्यूरोडमा प्रहरीले राँगोमाथि गोली चलाएको छ स्वयम्भुबाट बितण्डा मच्चाउँदै न्यूरोड आइपुगेको अनियन्त्रित राँगोमाथि प्रहरीले गोली चलाएको हो । मानिसहरुलाई आक्रमण गर...

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । प्रतिवन्धित नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका उपत्यका ब्युरो इन्चार्ज नविन विश्वकर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलिले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ...

कक्षा ११ अन्तर्गत सम्पुर्ण संकायको परीक्षाफल आज प्रकाशन हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्रकाशित गर्ने तयारी गरेको छ । परिक्षाफल नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुका...

रोनाल्डो र भ्यान डाइकलाइ पछि पार्दै मेस्सी बने फिफाको उत्कृष्ट बर्ष खेलाडी, महिलातर्फ रोपिनो उत्कृष्ठ
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई उत्कृष्ठ बर्ष खेलाडीको उपाधी प्रदान गरेको ट । उपाधी होडमा रहेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र ड...

विश्व शान्ति स्थापना गरेको भन्दै राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौं, असोज ७ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ मह...

१ महिनाभित्र शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई सरकारको अल्टिमेटम
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौँ, असोज ७ । सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, ...

तातोपानी नाका दश दिन बन्द हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

चौतारा, असोज ७ । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प...

नवलपरासीमा कार तथा बस दुर्घटनामा ६ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

नवलपरासी असोज ७ । पूर्बी नवलपरासमिा गएराती र आज बिहानै भएका तीन छुट्टाछुट्टै दुर्घटना मा ६ जनाको ज्यान गएको छ । २० बढि घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको नवलपुरमा भ...

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता कात्तिकमा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०७, २०७६

काठमाडौं, असोज ७ । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्त...

पिशाव थैलीको अपरेशन गर्दा ओम अस्पतालमा मृत्यु भएकी अनिताको घाँटीमा चोट !
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं, ६ असोज । ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी अनिता गुरुङको घाँटीमा चोट लागेको तस्विर फेला परेको छ । पिशाव थैलीको पत्थरीको अपरेशन गर्न राजधानीको चावेलस्थित ओम अस्पताल पुगेक...

प्रचण्ड भन्छन्, ‘समाजवाद पुरा गर्न अर्कै आन्दोलन र ताकतवर फौज चाहिएको छ’
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौँ, असोज ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नेकपा कम्युनिस्ट विचारधाराबाट स्खलित हुँदै गएको बताएका छन् । नेतृ सहाना प्रधानको स्मृतीसभामा बोल्दै अध्यक्ष दाहा...

चिनियाँ प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटवार्ता, सी जिनपिङको नेपाल भ्रमणबारे छलफल
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ...

दलित नागरिक आन्दोलन पूर्नगठन, सहेक विश्वकर्मा संयोजकमा चयन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं । २०६२/०६३ मा दलित मुक्ति आन्दोलनलाई सशक्त र एकीकृत रुप दिनका लागि बनाइएको दलित नागरिक आन्दोलन केही समय सुस्त रहे पनि यसलाई पून: निरन्तरता दिइएको छ । नयाँ संबिधानने पनि दलितका मुद्धालाई संवो...

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा पाए अहिलेसम्मकै भव्य स्वागत,’दुर्लभ संयुक्त कार्यक्रम’आयोजना
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं, असोज ६ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको 'दुर्लभ संयुक्त कार्यक्रम'मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिए...

एक किशोरी जब ‘जन्ती’ लिएर बेहुलाको घरमा पुगिन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छ...

जितिया पर्वमा उपवास बसेकी ७१ वर्षया वृद्धाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

महोत्तरी, असोज ६ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी ...

जापानी कम्पनीसँग नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता आज, कसरी बन्दै छ सुरुङमार्ग ?
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं, असोज ६ । नागढुंगा(नौबिसे सुरुङमार्ग निर्माण सम्झौता आज सोमबार हुने भएको छ। सरकार र जापानी कम्पनी हाज्मा-आन्द्रो जेभी सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता हुन लागेको हो । नागढुंगा सुरुङमार...

दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

इलाम, असोज ६ । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुर...

अबदेखि राजनीतिक पहुँचको आधारमा ठेक्का नदिनु
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूलाई राजनीतिक संरक्षण दिइँदा विकासमा व्यवधान बेहोर्नुपरिरहेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई आइतबार सिंहदरब...

शालिकराम मृत्यु प्रकरण: रवि संगै तीनै जना आरोपी सोमबारसम्म चितवन बस्नुपर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०७६

काठमाडौँ, असोज ५ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसँगै पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की सोमबार सम्म चितवन बस्नुपर्ने भएको छ । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणलाई लिएर जिल्ला अ...

रेशम चौधरीलाई रिहा गरिने प्रचण्डको संकेत
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०५, २०७६

काठमाडौँ, असोज ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्ने संकेत दिएका छन् । आइतबार जित...